Showing posts with label नेपाली नेपाली भाषा. Show all posts
Showing posts with label नेपाली नेपाली भाषा. Show all posts

Thursday, December 27, 2018

नेपाली व्याकरण

नेपाली व्याकरण
१। शब्द
स्रोत बनोट कार्य
१.स्रोतको आधारमा
क) मौलिक
अ तत्सम संस्कृत बाट त्यस्तै
उदाहरण : बिचार  दक्ष भाषा
आ तत्भव संस्कृत बाट परिवर्तन
उदाहरण : गाई काम बुढो
इ देशज नेपाली जनबोलि
उदाहरण: सुटुक्क कुटुक्क फनफनी
ख) आगन्तुक
अ स्वदेशी
उदाहरण : पसल पटाका ढाट
आ विदेशी
उदाहरण : चाउचाउ चक्कु पुलिस बैक

२. बनोटको आधारमा
1 अव्युत्पन्न
"छुट्टै अर्थ राख्ने भाषिक ईकाइ"
उदाहरण : राम माटो चस्मा कपाल मान्छे रुख
2 व्युत्पन्न
"दुई  वा दुई भन्दा बढि भाषिक इकाइहरु गासिँएर बनेका"
उदाहरण:
मुलतः उपसर्ग प्रत्यय समास दित्व प्रक्रिया वाट व्युत्पन्न
शब्द बन्छ
परा # जय = पराजय


३ कार्यको आधारमा
१) नामपद( के को)
( व्यक्ति , जाती,  समूह ,द्रव्य , भाव)
२) सर्वनाम
१) पुरुष वाचक
अ। प्रथम : म हामी
आ। दितिय : त
इ। तृतीय : उ
२) दर्शक सर्वनाम: नजिक वा टाढा का कुनै व्यक्ति बस्तु ठाउँ
वा धारणा लाई तोकेर देखाउने जस्तैः यो यिनी त्यो तिनी
३) सम्बन्ध वाचक: निश्चित अनिश्चित व्यक्ति संगको सम्बन्ध
जस्तैः जो जे जुन जुनसुकै जेसुकै
४) प्रश्न वाचक: व्यक्ति वा वस्तु बारे प्रश्न सोध्न प्रयोग हुने
जस्तैः के कुन को केके कुनकुन कुनै
५) आत्मवाचक: आफू स्वयम् आफै
६) पारस्परिक : एक अर्को एक आपस आआफू


३) विशेषण: कस्तो कत्रो कति कुन कसको कसरी केको
प्रश्नको उत्तर
बिशेषण का प्रकार
१ गुण बोधक
गुण: असल मिहिनेती मीठो
दोष: खराब अल्क्षी भडुवा
अवस्था : बूढो रोगी धनी गहिरो
आकार: ठूलो सानो लामो
रङ: हरियो रातो निलो
सवाद: पिरो टर्रो अमिलो
क्रियार्थ(कृदन्त): पढेको हास्ने बुझ्ने जान्ने

२ सम्बन्ध बोधक
स्थान : भक्तपुरे दोलखाली नेपाली
समय: बार्षिक दैनिक प्राथमिक
बस्तु: हाते काठे किताबी
भाव: वैचारिक धार्मिक नैतिक

३ परिमाण बोधक
मात्रा : ( धेरै सबै प्रशस्त  पूरा सम्पूर्ण )
४ संख्या बोधक
निश्चित संख्या : एक दुई पचास सय हजार लाख
अनिश्चित संख्या : सयौं हजारौं लाखौ दुइचार
क्रम : पहिलो दोस्रो पचासौं
आवृति: एकोहोरो दोब्बर एकसरो
अंश: साढे पौने डेढ आधा
५ सार्वनामिक बिशेषण : विशेषण का रुपमा प्रयोग हुने
सर्वनाम जस्तैः त्यो केटो घर गयो

६  भेदक विशेषण जस्तैः कोका कि रो रा री ने ना नी
षष्ठि विभक्ति लागि बनेका
काठको दराज, आफ्नो भाइ ,आजको कुरा

७  तुलनात्मक विशेषण
दुई वा दुई भन्दा बढिका बिचमा तुलना
जस्तैः छोरोभन्दा सबभन्दा उनी जतिकै



४) क्रिया
वाक्यमा कार्य , घटना, स्थिति वा अवस्था र प्रकृया
बुझाउनका लागि  साथै वाक्य समापन गर्ने
क्रियाको प्रकार
१ समापकताको आधारमा
अ समापक
"वाक्य समापन गर्ने वाक्य को भनाइ पूरा गर्ने"
जस्तैः लगाइदिनुभयो लेख्दै छ समात्यो
आ असमापक
"वाक्य समापन गर्न नसक्ने "
जस्तैः ( ने नु एको तै दै ई एर ता दा न जस्ता
धातुहरु लागेर बन्ने ) डुल्नु हास्ने उठाउन

२ संयुक्ताका आधारमा
अ सरल
"एउटा मात्र धातु बाट बनेको"
जस्तैः सोनिया बिहानै उठी(उठ्)
आ संयुक्त
दुई वा दुई भन्दा बढी धातु मिलेर  बनेको
जस्तैः उ अघिनै गईसक्यो(जा # सक्)
             त यहि बसिराख(बस् , राख्)
      उहाले भनी दिई सक्नुभएको थियो ।


३ अर्थ प्रधानका आधारमा
" संयुक्त क्रियामा भएको धातुको "
अ मुख्य अर्थ
आ सहायक अर्थ
जस्तैः  तिमी यही बसिराख
बसि# राख
बसि- मुख्य राख- सहायक

४ कर्मकर्ताका आधारमा
अ. अकर्मक (कर्म नलिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
त्यसको उत्तर आउदैन ।
-जनता जागे।
-चरा उड्यो ।

आ. सकर्मक (कर्म लिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
 त्यसको उत्तर आउछ ।
1 एकमर्क जस्तैः एक कर्म
कालाकार चित्र बनाउदैछन । के?= चित्र
केटीले केटालाई हेरी । कसलाई ?= केटा
2 दिकर्मक जस्तैः २ कर्म
म तिमीलाइ किताब दिन्छु। के? =किताब

इ. पुरकापेक्षी
अकर्मक(कर्ता) र सकर्मक(कर्म) को काम पूरा गर्ने
जस्तैः तिमी (राम्रा , हसिला , खुशी ) देखिन्छौ ।


५ व्युत्पन्नका आधारमा
अ. अव्युत्पन्न
(प्रत्यय नलागेका धातु बाट बनेको)
जस्तैः हास्नु उक्लनु
आ. व्युत्पन्न
         ( धातुमा आउ याउ ई प्रत्यय लागेका)
जस्तैः हसायो उमाल्यो हसाउनु मझाउनु





५) क्रियाविशेषण
"वाक्यमा क्रियापदको विशेषण तथा
परिवेश (ठाउँ, समय, उदेश्य , आदि) जनाउन
आउने शब्द लाई क्रियाविशेषण भनिन्छ "
जस्तैः सन्ध्या विदेश गई ।
        सुकन्या ज्यादै घुर्छिन ।
       दिव्या भोलि बजार जान्छिन ।
     उ त हासेर बोल्थ्यो ।
      म कलेजमा पढन जान्छु ।
क्रमश:


Thursday, December 20, 2018

नेपालका सडक र तिनका लम्बाइ


नेपालका सडक र तिनका लम्बाइ सबै जानकारी एकै ठाउमा ।
१.हुलाकी राजमार्ग=१७९८किलोमिटर
२.मध्यपहाडी लोकमार्ग=१७७६किलोमिटर
३.महेन्द्र राजमार्ग=१०२७.६७किलोमिटर
४.पुर्वपश्चिम रेल्वे=९४५ किलोमिटर
५.महाकाली राजमार्ग=३२५ किलोमिटर
६.मेची राजमार्ग=२६८.०६किलोमिटर
७.सगरमाथा राजमार्ग=२६५ किलोमिटर
८.कर्णाली राजमार्ग=२३२ किलोमिटर

९.राप्ती राजमार्ग=१९६ किलोमिटर
१०.त्रिभुवन राजपथ=१८९ किलोमिटर
११.सिदार्थ राजमार्ग=१८१.२३किलोमिटर
१२.पृथ्वी राजमार्ग=१७३ किलोमिटर
१३.विपी राजमार्ग=१६० किलोमिटर
१४.भिमदत्त पन्त राजमार्ग=१३५ किलोमिटर
१५.पुष्पलाल राजमार्ग=१३० किलोमिटर
१६.पासाङल्हामु राजमार्ग=११७.१०किलोमिटर
१७.अरनिको राजमार्ग=११३ किलोमिटर
१८.रत्न राजमार्ग=११३ किलोमिटर
१९.कोशी राजमार्ग=१११किलोमिटर
२०.जयपृथ्वि बहादुर सिंह मार्ग=११० किलोमिटर
२१.स्विस मार्ग=१०५ किलोमिटर
२२.दशरथचन्द मार्ग=१०५ किलोमिटर
२३.फास्ट ट्रयाक=७६ किलोमिटर
२४.सहिद थिरबम योगेन्द्रमान मार्ग=७३ किलोमिटर
२५.काठमाडौं बाहिरी चक्रपथ=७२ किलोमिटर
२६.के आइ सिंह मार्ग=६५ किलोमिटर
२७.भुपि शेरचन मार्ग=६५ किलोमिटर
२८.सेती राजमार्ग=६४ किलोमिटर
२९.मदन भण्डारी राजमार्ग=५२ किलोमिटर
३०.सहिद आलोक मार्ग=५२ किलोमिटर
३१.भानुभक्त आचार्य मार्ग=४२.७७ किलोमिटर
३२.फुलबारी पारवहन मार्ग=४१ किलोमिटर
३३.मदन-आश्रित मार्ग=३६.१६ किलोमिटर
३४.सिद्दिचरण मार्ग=३५ किलोमिटर
३५.अमरसिंह थापा मार्ग=२४.६९ किलोमिटर
३६.विरनारायण माझी मार्ग=२२ किलोमिटर
३७.जनक मार्ग=१९ किलोमिटर
३८.विद्यापति मार्ग=१८ किलोमिटर
३९.कालुपाण्डे मार्ग=१९.९० किलोमिटर
४०.गौतम बुद्ध मार्ग=१७ किलोमिटर
४१.काठमाडौ भित्री चक्रपथ=२७.२ किलोमिटर
४२.लक्ष्मीप्रसाद देवकोटा मार्ग=१२ किलोमिटर
४३.रामलक्ष्मण मार्ग=११ किलोमिटर
४४.पाल्पा रिडि सडक=७२ किलोमिटर
४५.भक्ति राजमार्ग=४०किलोमिटर
४६.यसोधरा मार्ग=११ किलोमिटर
४७.नारायण गोपाल मार्ग=८.९५ किलोमिटर
४९.गंगालाल मार्ग=१२.७८ किलोमिटर
४९.सुद्धोधन मार्ग=४ किलोमिटर
५०.काठमाडौ पोखरा=२०० किलोमिटर
स्रोत:सडक विभाग
पहिलो पिच सडक जुद्द राज्मार्ग।।

How to attract money(Dr.joseph Murphy):Image Summary

  How to attract money(Dr.joseph Murphy):Image Summary Principle   Description 🧠   Subcon...