Showing posts with label property defination सम्पति सम्पतिको परिभाषा. Show all posts
Showing posts with label property defination सम्पति सम्पतिको परिभाषा. Show all posts

Wednesday, January 20, 2021

सम्पति

 सम्पति 

सम्पति शब्द प्रत्येक त्यस्तो वस्तुलाई जनाउदछ जसले भौतिक वा अभौतिक स्पर्श वा अस्पर्श, दथश्य वा अधृश्यय , वास्तविक वा वैयत्तिक होस् , 

त्यसको बिनियम सम्बन्धि मुल्य हुन्छ र

धन दौलत बनाउने कार्यमा आउदछ । 

सामान्य अर्थमा सम्पति भन्नाले

"मानविय जीवन सुखमय बनाउनका लागी आवश्यक पर्ने भौतिक साधन भनेर बुझ्न सकिन्छ ।

कसैको स्वामित्वमा रहेको सजिव निर्जिव वस्तु , धन , ऐश्वर्य , घर, जग्गा , धातु, खाध्य पदार्थ, यातायात साधन , आविष्कार एकाधिकार, व्यवसायक ख्याती, व्राण्ड नाम लगायतका बिबिध कुराहरु पर्दछन । 

तिन तत्वहरुः-

१) भौतिक वा अभौतिक

२) उपयोगिता

३) भौतिक मुल्य 

हलैण्डका अनुसारः-

"कुनै व्यक्तिको स्वामित्तव अन्तर्गत रहेको वस्तुलाई सम्पति भन्दछन "

नेपालको संविधान २०७२ को भाग-३ मौलिक हक र अधिकार धारा २५ः सम्पत्तिको हक

"सम्पत्ति भन्नाले चल अचल लगायत सबै प्रकारका सम्पत्ति सम्झनु पर्छ र सो शब्दले बौद्धिक सम्पत्ति समेतलाई जनाउछ "


How to attract money(Dr.joseph Murphy):Image Summary

  How to attract money(Dr.joseph Murphy):Image Summary Principle   Description 🧠   Subcon...