Showing posts with label moot court. Show all posts
Showing posts with label moot court. Show all posts

Saturday, May 31, 2025

मानव र पशु


 मानवतामा धर्म छैन भने मानवता रहदैन । कुकुर चार खुट्टामा दौडिरहेको छ भने तपाईं चार चक्का मा गुडिरहनुभएको छ । केही पनि फरक छैन । कलियुगमा धर्म ,सत्यता , स्वच्छता , क्षमा , दया , आयु , बल र स्मृति जस्ता सद्गुणहरु न्यून हुँदै जान्छन। मानिसहरू दिन प्रतिदिन दुई खुट्टामा उभिएका नरपशु बनिरहेका छन ।

पशु भनेको स्मृति नहुनु हो । 

यहाँ "आत्म बिज्ञान" पुस्तकका मुख्य महत्वपूर्ण बुँदाहरू संक्षेपमा प्रस्तुत गरिएको छ:

  • कल्पनाको शक्ति
    पुस्तकले कल्पनालाई सिर्जनाको सुरुवात भन्छ। जे कुरा हामीले कल्पना गर्छौं, त्यो नै हाम्रो जीवनमा सिर्जना हुन सक्छ। जीवनका लक्ष्य र इच्छा प्राप्त गर्न कल्पनाको भूमिका महत्वपूर्ण छ।

  • श्वास र जीवनको अनुभूति
    श्वास चलिरहेसम्म मात्र जीवनको अनुभूति सम्भव छ। सास रोकिएपछि भावना, सपना, अनुभूति सबै हराउँछन्। जीवनको प्रत्येक पलको कदर गर्न पुस्तकले प्रेरित गर्छ।

  • सम्बन्ध र भावनात्मक उतारचढाव
    मानवीय सम्बन्धमा आउने उतारचढाव, प्रेम, विछोड, रिस, क्षमा, आशक्ति, र विछोडका भावनाहरू पुस्तकमा गहिरो रूपमा चित्रण गरिएको छ। स–साना कुरामा रिस, संवादको कमी, एकोहोरो माया जस्ता विषयहरू उल्लेख छन्।

  • आत्म–परीक्षण र आत्म–बोध
    पुस्तकले आत्म–परीक्षण गर्न, आफ्ना कमजोरी र बलियो पक्ष बुझ्न प्रेरित गर्छ। आफ्ना अनुभव, विगतका घटनाहरू, र वर्तमान अवस्थाको मूल्याङ्कन गर्न सिकाउँछ।

  • समाज, परिवार र कर्तव्य
    समाज, परिवार, जागिर, कर्तव्य र व्यक्तिगत चाहनाबीचको द्वन्द्वलाई पुस्तकले उजागर गरेको छ। पारिवारिक र सामाजिक जिम्मेवारीसँगै आत्म–सन्तुष्टिको खोजी गर्ने विषय उठाइएको छ।

  • वास्तविकता र स्वीकृति
    जीवनमा आउने अप्रत्याशित घटना, विछोड, धोका, असफलता, र पीडालाई स्वीकार्दै अगाडि बढ्न पुस्तकले सिकाउँछ। सबै कुरा सधैं सोचेजस्तो नहुन सक्छ भन्ने यथार्थबोध गराउँछ।

  • आशा र नयाँ सुरुवात
    दुःख, विछोड, असफलता आए पनि जीवनमा आशा र नयाँ सुरुवात सधैं सम्भव छ भन्ने सकारात्मक सन्देश पुस्तकले दिन्छ।

यी बुँदाहरू "आत्म बिज्ञान" पुस्तकको सार हुन्, जसले जीवनका विविध पक्ष, भावना, संघर्ष र आत्म–बोधको गहिरो अनुभूति दिन्छ।

Monday, December 21, 2020

‘मुट कोर्ट’

 

त्रि.वि.,

कानून संकाय डिनको कार्यालयद्धारा

सन् २००९ मा लागु गरेको एलएल.वि. द्धितिय वर्षको पाठ्यक्रममा

उल्लेखित अनिवार्य

 

‘मुट कोर्ट’

 

विषयको प्रयोजनका लागी,

नेपाल ल क्याम्पस मुटकोर्ट कमिटिद्धारा

२०७६ सालका एलएल.वि. द्धितिय वर्षमा

अध्ययनरत विद्यार्थीहरुले अनिवार्यरुपमा तयार पारी पेश गर्नु पर्ने

लिखित कागजातहरुको

सूचीः

 

1.     जाहेरी दरखास्त

2.     दरखास्त वा सूचनाको भर्पाइ

3.     ३. अनुसन्धन अधिकृतको नियुक्ति

4.     ४. प्रारम्भिक प्रतिवेदन

5.     ५. पक्राउ पुर्जी

6.     ६. प्रबेश मुचुल्का÷घट्नास्थल÷ लास जाँच मुचुल्का÷खानतलास तथा वरामदी

7.     ७. सम्वन्धित वडाको वडा अध्यक्षलाई घट्नास्थल प्रकृती मुचुल्काको लागी घट्नास्थलमा उपस्थिती भई दिनु हुनका लागि अनुरोध पत्र

8.     ८. मौकामा बुझिएका मानिसहरुले गरेको कागज

9.     ९. जिल्ला अस्पताललाई शव परिक्षणका लागी अनुरोध पत्र

10.                           १०. शव परिक्षण प्रतिवेदन

11.                           १२. लाश सद्गत गर्नका लागी शव माग्ने निवेदन

12.                           १३. सद्गत पुर्जी

13.                           १४. मृतकको शव वुझी लिएको भर्पाई

14.                           १५. सनाखत

15.                           १६. अनुसन्धन सम्वन्धमा अनुसन्धन अधिकृतले सरकारी वकिलसँग राय माग्ने पत्र

16.                           १७. पहिलो पटक म्याद थपका लागी निवेदन

17.                           १८. म्याद थपको आदेश

18.                           १९. थुनुवा पुर्जी

19.   २०. अभियुक्तको वयानका लागी जिल्ला सरकारी वकिल समक्ष पेश गरिएको निवेदन पत्र

20.                           २१. जिल्ला सरकारी वकिल समक्ष अभियुक्तअभियुक्तहरुले गरेको वयान

21.                           २२. जिल्ला अदालत समक्ष पुनः म्याद थपका लागी निवेदन

22.                           २३. पुनः म्याद थपको आदेश २४. घट्ना विवरणको कागज

23.                           २५. प्रहरीको राय सहितको अनुसन्धन प्रतिवेदन

24.                           २६. अभियोग पत्र

25.                           २७. जिल्ला अदालत समक्ष अभियुक्त÷अभियुक्तहरुले गरेको वयान

26.                           २८. प्रतिवादीका कानून व्यवसायीद्धारा अदालत समक्ष पेश गरेको वकालतनामा

27.                           २९. वकालतनामा वापतको आम्दानी रसिद

28.                           ३०. थुनछेकको आदेश

29.                           ३१. थुनुवा फिर्ता पठाएको पत्र

30.                           ३२. थुनुवा पुर्जी

31.                           ३३. जिल्ला अदालतवाट कारागारलाई साक्षी वकपत्रका लागी थुनुवालाई उपस्थित गराउने पत्र

32.                           ३४. जिल्ला अदालतले वादीका साक्षीहरुलाई उपस्थित गराउने सम्वन्धमा जि.प्र.का. लाई लेखेको पत्र

33.                           ३५. जि.प्र.का. ले सरकारी वकिल समक्ष साक्षीहरु उपस्थित गराएको पत्र

34.                           ३६. कारागार कार्यालयले जिल्ला अदालत समक्ष थुनुवा उपस्थित गराएको पत्र

35.                           ३७. सरकारी वकिल मार्फत साक्षी उपस्थित गराएको पत्र

36.                           ३८. वकपत्रका लागी प्रतिवादीहरुका साक्षी उपस्थित गराउने निवेदन

37.                           ३९. आम्दानी रसिद

38.                           ४०. सरकारी साक्षी (गवाह) एवं प्रतिवादीहरुका साक्षी हरुको वकपत्र

39.                           ४१. जिल्ला अदालतले कारागार समक्ष पेशीका दिन थुनुवा उपस्थित गराउने पत्र

40.                           ४२. जिल्ला अदालतले सरकारी वकिललाई पेशीको जानकारी दिएको पत्र

41.                           ४३. कारागार कार्यालयले जिल्ला अदालत समक्ष थुनुवा उपस्थित गराएको पत्र

42.                           ४४. सरकारी वकिलले पेश गरेको लिखित बहसनोट

43.                           ४५. प्रतिवादीको कानून व्यवसायीद्धारा पेश गरेको लिखित बहसनोट

44.                           ४६. जिल्ला अदालतवाट कसूर निर्धारण एवं सजाय पूर्वको प्रतिवेदन पेश गर्ने आदेश (अवश्यकतानुसार)

45.                           ४७. कैदीलाई थुनामा पठाउने पत्र

46.                           ४८. कैदी पुर्जी

47.                           ४९. प्रतिवेदन पेश

48.                           ५०. सजाय निर्धारण सहितको फैसला

49.                           ५१. पुनरावेदनको म्याद

50.                           ५२. फैसलाको प्रतिलिपी सहित सरकारी वकिलको कार्यालयलाई जानकारी दिईने पत्र

51.                           ५३. तायादाती फाँटवारी

52.                           ५४. उच्च अदालत समक्ष पेश गरिने पुनरावेदन पत्र

53.   ५५. उच्च अदालतको आम्दानी रसिद

How to attract money(Dr.joseph Murphy):Image Summary

  How to attract money(Dr.joseph Murphy):Image Summary Principle   Description 🧠   Subcon...