Thursday, December 27, 2018

प्रतिवेदन र पत्र

प्रतिवेदन लेखन
" कुनै घटना वा कार्ययोजना आदिका छानविन र खोजतलास गरि सत्यतथ्य लाई प्रकाशमा ल्याउनु"
- "देखेको , सुनेको   , पढेको वा गरेको विषयमा वर्णन गर्नु"
उदेश्य र कार्य का आधारमा
१ निरीक्षण विवरणात्मक
२ अध्ययन विश्लेषणात्मक
३ आवधिक रुटिन

अङग
१ आदिभाग: शिर्षक, सम्बोधन, परिचय
२ मध्यभाग: परिचय बिस्तार ,मुख्य विवरण
३ अन्त्य भाग: निष्कर्ष, सुझाव, प्रतिक्रिया
ढाचाँ:
१ बिषय शिर्षक
२प्रतिवेदन को परिचय
३ प्रतिवेनको मुल वा
मुख्य भाग
४निष्कर्ष र सुझाव

टिप्पणी लेखन
"कुनै घटना , समस्या ,समारोह, प्रदर्शनी , आदीको बारेमा गहन अध्ययन विश्लेषण र मुल्यांकन गर्दै आफ्नो विचार समेत अभिव्यक्त हुने गरि प्रस्तुत गरिने लेखन "
तरिका:
#बुदा टिपोट गर्ने।
# सकारात्मक र नकारात्मक पक्ष  टिपोट गर्ने ।
# बुदाहरु सुझाबका आधारमा विश्लेषण गर्ने ।
# बुदाहरु आदि, मध्य, अन्त्य भागमा विभाजन गर्ने।
# अनुच्छेद भन्दा लामो निबन्ध भन्दा छोटो ।
# सरल र प्रभावकारी भाषा।
# शिर्षक अनिवार्य राख्ने।

पत्र लेखन
१ औपचारिक
(व्यापारिक चिठी , निवेदन , निमन्त्रणा, विज्ञापन र सुचना
कार्यालय ,संघ,  सस्था)
२ अनौपचारिक
( नातागोता, साथी सङ्गति लाई लेख्ने)


वाक्यांश सश्लेषण

वाक्यांश सश्लेषण
" दुई वा दुई भन्दा बढि वाक्यहरुलाइ जोडेर एउटा
बनाउने प्रक्रिया "
१ सरल वाक्य संश्लेषण
- एउटा मात्र उदेश्य(कर्ता) र एउटा मात्र विधेयक(समापक क्रिया)
- सरल वाक्यमा संयोजक को प्रयोग हुदैन।
जस्तैः
१) धेरै उकालो हिडियो ।
२) खुट्टा दु्ख्यो ।
----धेरै उकालो हिड्दा खुट्टा दुख्यो ।(सरल)
२ मिश्र वाक्य संश्लेषण
- सापेक्ष संयोजकले जोडेको( जब जब , तवतब, जहाँ त्याहा)
जतिखेर , भनी, भनेर , भन्ने , के भने)
सापेक्ष संयोजक : जे जुन जो जस्तो जहाँ जसरी
जता जत्रो जति जसो )
जस्तैः
१) जाडो हुन्छ ।
२) हिउँ पर्छ ।
---- जब हिउँ पर्छ तब जाडो हुन्छ ।

३ संयुक्त वाक्य संश्लेषण
- निरपक्ष संयोजक( र, अनि , त्यसैले , किनकि,
किनभने,
तर, पनि , तथा , अथवा )
जस्तैः
१ म कलेज जान्छु ।
२ म किताब पढ्छु ।
---- म कलेज जान्छु र किताब पढ्छु ।

वाक्यांश संश्लेषण का तरिका



क संयोजक प्रयोग गरेर:
१ सापेक्ष संयोजक प्रयोग गरेर
(जब तब जे जुन जो जस्तो जहाँ जहिले
जता जत्रो जति जसो जतिखेर)
2निरपक्ष संयोजक प्रयोग गरेर
( किनकि किनभने त्यसैले तापनि अनि भने
तर वा र  तथा अथवा )
उदाहरण:
उज्यालो हुन्छ । घाम लाग्छ
---जब उज्यालो हुन्छ तब घाम लाग्छ।-सापेक्ष
----घाम लाग्छ अनि उज्यालो हुन्छ। - निरपेक्ष

ख समापक क्रियालाई असमापक क्रिया बनाएर:
जस्तैः
१ भाइ हास्छ । भाइ बोल्छ
------ भाइ हासेर बोल्छ –( समापक क्रिया हास्छ-हासेर)
२ म कलेज जान्छु । म पढ्छु
----- म कलेज गएर पढ्छु –(जान्छ- गएर)
----- म पढ्न कलेज जान्छु-(पढ्छु- पढ्न)
३ श्रीमती पढ्छे । श्रीमान रिसाँउछ
---- श्रीमती पढ्दा श्रीमान रिसाँउछ

ग) नामिकरण गरेर
वाक्य: बिहान डुल्नुपर्छ  । यो स्वास्थ्य का लागि राम्रो हुन्छ ।
संश्लेषण : बिहान डुल्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
उस्ले हेर्यो । म लठ्ठ परे ।
---- उस्को हेराइले म लठ्ठ परे

  घ) विशेषणिकरण गरेर
" कुनै वाक्यलाई विशेषणको काम गर्ने गरि परिवर्तन गर्ने"
जस्तैः
१)भाइ पढ्यो। उ डाक्टर बन्यो।
---पढेको भाइ डाक्टर बन्यो ।
२)बाघ संग जुँगा छ । बाघ संग सबै
डराउछन् ।
----- जुगे वाघ संग सबै डराउछन ।


ङ) सहविन्यास गरेर

"अल्पविराम प्रयोग गरि संग सगै
राखेर एउटा वाक्य बनाउने"
जस्तै:
पानी पर्यो । असिना झर्यो । खेतबाली
नष्ट भयो ।
---  पानी पर्यो, असिना झर्‍यो , खेतीबाली
नष्ट भयो ।

च) सर्वनामिकरण गरेर
" दोहोरिएका शब्दहरुलाई सर्वनाममा बदल्ने"
वाक्य: आमाले थाल किन्नुभयो । आमाले थाल राम्ररी माझ्नुभयो ।
संश्लेषण : आमाले थाल किन्नुभयो र उहाँले त्यसलाई राम्ररी माझ्नुभयो ।
आमा; उहाँ थाल-त्यस

छ) पदपदावलीको लोप गरेर
" दोहोरिएका पद(शब्द) र पदावली मध्ये एउटालाई राखी अन्यलाई हटाउने"
जस्तैः
१) सुमनले  भात , रोरोटी, सबैलाइ  खान दियो।
सुमनले भात पकायो ।
सुमनले रोटि पकायो ।
संश्लेषण :  सुमनले भात, रोटी पकायो र सबैलाई खान दियो ।

ज पदक्रम परिवर्तन गरेर
" वाक्य र पद पदावलीलाइ
अघि र पछि राखेर संश्लेषण गर्ने"

जस्तैः
सबै धर्मको एउटै धारणा छ । त्यो हो "कसैलाई अन्याय गर्नुहुँदैन "
----- कसैलाइ अन्याय गर्नुहुँदैन भन्ने सबै धर्मको एउटै धारणा छ ।

वाच्य

वाच्य
वाच्य भनेको भनाइ हो।
वाक्यमा प्रयोग हुने कर्ता कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्व वाच्य हो ।
३  प्रकार
१) कर्तृवाच्य(कर्ता प्रमुख हुने)
जस्तैः
भाइले बहिनीलाई पिट्यो
सबैले नाटक हेरे

२) कर्म वाच्य (सकर्मक क्रिया बाट मात्र )
(कर्म प्रमुख हुने)
जस्तैः
भाईद्वारा बहिनी पिटिइ।
सबैले नाटक हेरियो ।

३) भाव वाच्य
(क्रिया प्रमुख हुने)
(आफू, हामी , सबै)
जस्तैः
आफु त खुब हासियो ।
नाटक हेरिन्छ ।
यहि बसिन्छ ।


करण-अकरण
सकारात्मक अर्थ दिने क्रिया: करण

नकारात्मक अर्थ दिने क्रिया: अकरण
जस्तैः
गर्ला – नगर्ला
गरेछ- गरेनछ
गर्छ- गर्दैन
सधै- कहिल्यै
सबै- कोहि/ केहिपनि
जताततै -कतैपनि
असाध्यै -कत्तिपनि
उदाहरण:
म बिहान सधै डुल्छु
-म बिहान कहिल्यै डुल्दिन
हरी असाध्यै बोल्थो
- हरी कतिपनि बोल्दैनथ्यो
यहाँ निरन्तर आउनुहोस
- यहाँ कहिल्यै नआउनुहोस
बावु यता आइज
- बाबू यता नआइज

पृथ्वी घुम्छ(शाश्वत सत्य)-पृथ्वी नघुम्ने होइन ।

मरेपछि प्राण रहन्न- मरे पछि प्राण नरहने कुरा सत्य हो ।



कथन/ उक्ति
" कसैको भनाइ , कसैले व्यक्त गरेको उक्ति वा कथनलाई
अरु कसैले व्यक्त गर्ने ।"
प्रत्यक्ष कथन
" वक्ता वा लेखको भनाइ/ उक्ति  जस्ताको त्यस्तै
राखेर व्यक्त गर्नु"
अप्रत्यक्ष कथन
वक्ता वा लेखकको भनाइ/उक्ति लाई आशय वा अर्थ यथावत रहने गरि भाषा शैलिमा व्यक्त गर्नु ।
जस्तैः
सिताले भनिन, " मलाई उपचार मन पर्दैन"-प्रत्यक्ष
-सिताले आफूलाई उपचार मन नपर्ने कुरा गरिन । -अप्रत्यक्ष
सन्तेले मानेलाइ भन्यो, " तिमी के काम गर्छौ?"
- सन्तेले मानेलाइ के काम गर्छौ भनी सोध्यो ।

बुवाले भाईलाइ भन्नुभयो, " तिमी तरकारी किन"
- बुवाले भाइलाइ तरकारी किन्न आदेश दिनुभयो।
बाढी पिडितले भने , " सरकारले हामीलाई राहत दिन्छ"
-बाढि पिडितले आफुहरुलाइ राहत दिन अनुरोध/आग्रह गरे ।
आमा भन्नुहुन्छ , " छोराछोरी ले उन्नती गरून्"
- छोराछोरी ले उन्न्ती गरून् भन्ने आमाको इच्छा छ।
मौसमले भन्यो, " भोलि पानी पर्ला।"
-मौसमले भोलि पानी पर्न सक्ने कुरा बतायो ।
उसले भन्यो, " बजार गए भने पत्रिका ल्याउछु"।
-उसले बजार गए पत्रिका ल्याउने कुरा बतायो ।


लिङ्ग, वचन , पुरुष
लिङ्ग : भाले र पोथी बुझाउने
1 पुलिङग-
सानो भाइ रोयो ।
गोरु हिड्यो।
2 स्त्रीलिङ्ग
सानी बहिनी रोइ ।
गाई हिड्यो ।

वचन: एक वा एक भन्दा बढि सङ्ख्या बुझाउने
1 एकवचन
-रुख काटियो ।
-छोरी धेरै पढ्थी

2 बहुवचन
-रुखहरु काटिए।
-छोरीहरु पढ्थे ।

पुरुष- वक्ता , श्रोता र अन्य व्यक्ति
जनाउने
1 प्रथम (म हामी)
2दितिय( त तिमी तपाईं)
3 तृतिय (उ उनी त्यो यो उनीहरु तिनीहरु)


समास प्रक्रिया

३) समास प्रकृया :
 ( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया )
६ प्रकार:
१. तत्पुरुष
२. कर्मधार्य
३. दिगु
४. द्वन्द
५. अव्ययीभाव
६. बहुव्रीहि

1 तत्पुरुष(ले लाई बाट देखी द्धारा, को, मा)
जस्तैः
कन्यालाई दान: कन्यादान
भुकम्प ले पिडित : भुकम्प पिडित
पाहुनालाई घर: पाहुनाघर
सेवा बाट मुक्त : सेवा मुक्त
जन्मदेखि अन्ध : जन्मान्ध
विस्केटको जात्रा: विस्केट जात्रा
आफ्नो खुशी: आफूखुसी
रातमा अन्धो : रतन्धो
ध्यानमा मग्न: ध्यानमग्न



2 कर्मधार्य( जो जुन जस्तो )
" नाम र नाम, विशेषण र नाम, विशेषण र विशेषण, उपमान र
उपमेय, आरोय र आरोत्य शब्दको मेल हुने तथा मध्यपद लोप
भएर  हुने समास "
जस्तैः
नाम # नाम : भानिज # दाई – भान्दाइ
                        :केटी # मान्छे- केटीमान्छे
विशेषण # नाम : चल्ने # चित्र – चलचित्र
              : भलो # आद्मी – भलाद्मी
विशेषण # विशेषण : जेठो # बाठो: जेठोबाठो
                 :पढेको # लेखेको : पढेकोलेखेको
उपमान # उपमेय: प्राण जस्तो प्रिय: प्राणप्रिय
              मुसल जस्तो धरा: मुसलधारे
आरोप # आरोप्य : बिधा नै धन: बिधाधन
मध्यपद लोप: घरमा बस्ने ज्वाइँ: घरज्वाई
            पाटा भएको बाघ: पाटेबाघ

3दिगु समास( सङ्ख्या  )
सङख्यावाची विशेषण शब्दसंग नाम शब्दको मेल
भई समूह अर्थ बुझाउने समास
जस्तैः
दुई बाटाको समूह: दोबाटो
दुई मुहानको समूह: दोभान
दुई मनको समूह: दोमन
तीन कोणको समूह: त्रिकोण
चार भुजाको समूह: चतुर्भुज
पञ्च अङ्कको समूह: पञ्चाङ्ग
षट(६)कोणको समूह: षटकोट
सात कोशी को समूह: सप्तकोशी
आठ आनाको समुह: उठान्नी
अष्ट(आठ) ढळको समूह: अष्टढल
नौ(नव) दुर्गाको समूह: नवदुर्गा
दस अवतारको समूह : दशावतार
तेह्रवटा थुम्काको समूह: तेह्रथुम


4 अव्ययीभाव समास( हरेक दिन आजभोली  )
"अव्यय र अव्यय शव्द , अव्यय र अन्य शब्द तथा अन्य
अन्य शब्द (नाम, सर्वनाम, विशेषण) को अन्य शब्द संग मेल
भइ अव्यय नै बन्ने समास"
जस्तैः
अव्यय # अव्यय= आज # भोलि= आजभोलि
                                     पछि# तिर= पछितिर
                                      माथि # तिर= माथितिर
                                      पोहोर# परार= पोहोरपरार
अन्यशब्द # अन्यशब्द= साँझ# बिहान= साझबिहान
                                           रात# दिन= रातदिन
                                           यस्तो # उस्तो= यस्तोउस्तो
                                           यो # प्रकार= यसप्रकार
                                          त्यो # अर्थ= त्यसअर्थ


5  द्वन्द समास( दुई वा दुई भन्दा बढि
शब्दहरुका विचमा मेल भई ती सबै अर्थको
प्रधान-मुख्य हुने समास  )
जस्तै:
दाजु# भाइ= दाजुभाइ
दाल अनि भात= दालभात
धन # सम्पत्ति = धनसम्पत्ति
इष्ट# मित्र = इष्टमित्र
आवत र जावत= आवतजावत
दिदी वा बहिनी= दिदीबहिनी
दुई वा चार= दुइचार
पढ्नु # लेख्नु = पढ्नुलेख्नु
न छेउ न टुप्पो = छेउनटुप्पो
न काम न दाम= कामनदाम



6 बहुब्रिही  समास(   )
दुइ वा दुई भन्दा बढी शब्दहरुका बिचमा मेल भई अरु नै अर्थ मुख्य हुने
 जस्तै:
हात्तीको जस्तो पाइला छ जस्को: हात्तिपाइले
चन्द्र जस्तो मुख भएको: चन्द्रमुखी
लामो पुच्छर भएको: लामपुछ्रे
लम्ब छ उदर जस्को: लम्बोदर
दुई जिउ भएकी: दोजिया
नाक काटिइको; नकटो
बहुबिकल्प छन जस्का: बहुविकल्पी
चार तल्ला भएको : चारतल्ले
भ्रष्ट आचार भएको : भ्रष्टाचार

४) दित्व प्रकृया
"एउटै शब्द वा शब्दांशलाइ दोहोर्‍याएर
अर्को नयाँ शब्द बनाउने तरिका"
जस्तैः
घर#घर- घरघर
आफू # आफू -आफूआफू
राम्रा # राम्रा – राम्राराम्रा
छि:#छि:  - छि:छि
खोला # खोला – खोलाखोला
मुसु # मुसु -मुसुमुसु
सामान# सामान- सरसामान
तयार# तयार- तम्तयार



     "    सन्धि "
शब्द निर्माण र शब्द रुपायनका क्रममा
हुने ध्वनिबिकार लाई सन्धि भनिन्छ ।
जस्तै:
उपसर्ग # सन्धि: निस# छल= निश्छल
प्रत्यय # सन्धि: ग्राम # इन = ग्रामीण
समास # सन्धि: सुर्य # उदय= सुर्योदय
दित्व # सन्धि: गहना # गहना = गरगहना
रुपायन # सन्धि= जा # छ = जान्छ


शबपदनिर्माण प्रक्रिया

शब्दनिर्माण
प्रमुख चार  प्रकृया
१ उपसर्ग
२ प्रत्यय(परसर्ग)
३ समास
४ दित्व

१) उपसर्ग(अगाडि जोडिन आउने)
जस्तै:

 अभि # नेता : अभिनेता
  सम् # चार : सञ्चार
  सु# गन्ध : सुगन्ध
कु # पुत्र: कुपुत्र
परा # क्रम : पराक्रम
अति # रिक्त : अतिरिक्त
वि # नाश : विनाश
अ#पच: अपच
दुर्# लभ: दुर्लभ
निस् # चल: निश्चल
प्र # गति : प्रगति
उप# योगी: उपयोगी
बद# नाम : बदनाम
गैर # जिम्मेवार : गैह्रजिम्मेवार
ना # जवाफ : नाजवाफ
बे# खबर: बेखबर
बि # होस : बेहोश
सह# यात्री : सहयात्री
सम् # गत : संगत
सम् # तुष्ट : सन्तुष्ट
स # पुत: सपूत
परि # वर्तन : परिवर्तन
नीर # वाचन : निर्वाचन
नि# डर: निडर
उन् # नत : उन्नत
आ# दोलन: आन्दोलन
अप# राध: अपराध


२) प्रत्यय(पछाडि जोडिन आउने)

भुल # अक्कड: भुलक्कड
लेख# अन : लेखन
भिड # अन्त: भिडन्त
झार# अल: झारल
लेख # आई : ळेखाइ
घुम # आई : घुमाई
देख # आउ : देखाउ
देख् # आउनी : देखाउनी
कट् # आन : कटान
झाटँ # आरो : झटारो
सज् # आवट: सजावट
सुत # आहा: सुताहा
रमा# ईलो : रमाईलो
बाच् # उन्जेल/ईनजेल : बाचुन्जेल
नेपाल# ई : नेपाली
सर्# उवा: सरुवा
पढ्# ऐया: पढैया
गन् # ती : गन्ति
मान् # अनिय : माननीय
चिर् # ओ : चिरो
वन # ओट: बनोट
जिउ # नी: जिउनी
खा# ना : खाना
दुहु # नो : दुहुनो
कट् # औती : कटौती
खन् # ती : खन्ती
कट् # आनी : कटानी
रोप # आँइ : रोपाई
भर # औटो : भरौटो
खेल # अ : खेल
चिच्याउ # हट/आहट: चिच्याहट
सिक् # आरु : सिकारु
खा# नु : खानु
लेख् # ने: लेख्ने
ज्ञा # न : ज्ञान
कृ # तव्य : कर्तव्य
काम्# उक : कामुक
गै # ईका : गायिका
कृ # अक : कारक
बुध् # त : बुद्ध
पुज् # आ: पुजा



नामयोगी - निपात


६) नामयोगी
नाम सर्वनाम विशेषण जस्ता शब्दसंग जोडिएर/गासिएर
आई तथा वाक्यमा प्रयुक्त क्रिया र अन्य पदसंग विभिन्न अर्थगत
सम्बन्ध जनाउने । स्वतन्त्र प्रयोग हुने शब्द नामयोगी हो ।
जस्तैः
किताब टेवलमाथि छ । आधार
दाजु एक बर्ष सम्म पढ्नु भयो । अवधि
कोठा भित्र जाडो छ । स्थान
प्रकार:
स्थान: माथि , मुनी, भित्र , बाहिर, नेर , समक्ष , अघि
समय: अघि पछि अगाडि पछाडि बर्यन्त
रिती: अनुसार, बमोजिम, अनुरुप , झै, जस्तै , मुताबिक
प्रयोजन: निम्ति , निमित्त , लागि, खातिर , कारण
दिशा: तिर, तर्फ, सामुन्ने , पट्टी
सहितार्थ: शीत, संग , साथ, समेत
रहितार्थ: बिना , बाहेक , वेगर, अतिरिक्त
परिमाण :भर, भरि , सकेजति
बिषय:बारे, उपर , प्रति, माथि
तुलना : भन्दा , जस्तै , झै
माध्यम :मार्फत



७) संयोजक
एक ठाउमा संयोजन गर्ने वा जोड्ने अनि, र, किनभने, तापनि,
तर, अथवा , एवम् अत: यसकारण, त्यसैले, फलस्वरूप ।
जस्तैः "जब भाले बास्छ तब उज्यालो हुन्छ "



८) विस्मयादिबोधक
आश्चर्य, घृणा, पीडा, प्रशंसा, शोक आदि भावहरु बुझाउने
जस्तैः ओहो ! यो त कस्तो चटके रहेछ
      कस्तो दुर्गन्ध छि:
 एय्या ! दुख्यो ।
   स्यावास! राम्रो गरिस ।
कठै कस्तो भएछ ।
९ निमात( नि पो त खै रे )
-स्वतन्त्र अर्थ नभएका वाक्यमा प्रयोग भइ अझ
स्पष्ट  पार्ने –
जस्तै
यो काम म पो गर्न सक्छु ।
क्रमश:

नेपाली व्याकरण

नेपाली व्याकरण
१। शब्द
स्रोत बनोट कार्य
१.स्रोतको आधारमा
क) मौलिक
अ तत्सम संस्कृत बाट त्यस्तै
उदाहरण : बिचार  दक्ष भाषा
आ तत्भव संस्कृत बाट परिवर्तन
उदाहरण : गाई काम बुढो
इ देशज नेपाली जनबोलि
उदाहरण: सुटुक्क कुटुक्क फनफनी
ख) आगन्तुक
अ स्वदेशी
उदाहरण : पसल पटाका ढाट
आ विदेशी
उदाहरण : चाउचाउ चक्कु पुलिस बैक

२. बनोटको आधारमा
1 अव्युत्पन्न
"छुट्टै अर्थ राख्ने भाषिक ईकाइ"
उदाहरण : राम माटो चस्मा कपाल मान्छे रुख
2 व्युत्पन्न
"दुई  वा दुई भन्दा बढि भाषिक इकाइहरु गासिँएर बनेका"
उदाहरण:
मुलतः उपसर्ग प्रत्यय समास दित्व प्रक्रिया वाट व्युत्पन्न
शब्द बन्छ
परा # जय = पराजय


३ कार्यको आधारमा
१) नामपद( के को)
( व्यक्ति , जाती,  समूह ,द्रव्य , भाव)
२) सर्वनाम
१) पुरुष वाचक
अ। प्रथम : म हामी
आ। दितिय : त
इ। तृतीय : उ
२) दर्शक सर्वनाम: नजिक वा टाढा का कुनै व्यक्ति बस्तु ठाउँ
वा धारणा लाई तोकेर देखाउने जस्तैः यो यिनी त्यो तिनी
३) सम्बन्ध वाचक: निश्चित अनिश्चित व्यक्ति संगको सम्बन्ध
जस्तैः जो जे जुन जुनसुकै जेसुकै
४) प्रश्न वाचक: व्यक्ति वा वस्तु बारे प्रश्न सोध्न प्रयोग हुने
जस्तैः के कुन को केके कुनकुन कुनै
५) आत्मवाचक: आफू स्वयम् आफै
६) पारस्परिक : एक अर्को एक आपस आआफू


३) विशेषण: कस्तो कत्रो कति कुन कसको कसरी केको
प्रश्नको उत्तर
बिशेषण का प्रकार
१ गुण बोधक
गुण: असल मिहिनेती मीठो
दोष: खराब अल्क्षी भडुवा
अवस्था : बूढो रोगी धनी गहिरो
आकार: ठूलो सानो लामो
रङ: हरियो रातो निलो
सवाद: पिरो टर्रो अमिलो
क्रियार्थ(कृदन्त): पढेको हास्ने बुझ्ने जान्ने

२ सम्बन्ध बोधक
स्थान : भक्तपुरे दोलखाली नेपाली
समय: बार्षिक दैनिक प्राथमिक
बस्तु: हाते काठे किताबी
भाव: वैचारिक धार्मिक नैतिक

३ परिमाण बोधक
मात्रा : ( धेरै सबै प्रशस्त  पूरा सम्पूर्ण )
४ संख्या बोधक
निश्चित संख्या : एक दुई पचास सय हजार लाख
अनिश्चित संख्या : सयौं हजारौं लाखौ दुइचार
क्रम : पहिलो दोस्रो पचासौं
आवृति: एकोहोरो दोब्बर एकसरो
अंश: साढे पौने डेढ आधा
५ सार्वनामिक बिशेषण : विशेषण का रुपमा प्रयोग हुने
सर्वनाम जस्तैः त्यो केटो घर गयो

६  भेदक विशेषण जस्तैः कोका कि रो रा री ने ना नी
षष्ठि विभक्ति लागि बनेका
काठको दराज, आफ्नो भाइ ,आजको कुरा

७  तुलनात्मक विशेषण
दुई वा दुई भन्दा बढिका बिचमा तुलना
जस्तैः छोरोभन्दा सबभन्दा उनी जतिकै



४) क्रिया
वाक्यमा कार्य , घटना, स्थिति वा अवस्था र प्रकृया
बुझाउनका लागि  साथै वाक्य समापन गर्ने
क्रियाको प्रकार
१ समापकताको आधारमा
अ समापक
"वाक्य समापन गर्ने वाक्य को भनाइ पूरा गर्ने"
जस्तैः लगाइदिनुभयो लेख्दै छ समात्यो
आ असमापक
"वाक्य समापन गर्न नसक्ने "
जस्तैः ( ने नु एको तै दै ई एर ता दा न जस्ता
धातुहरु लागेर बन्ने ) डुल्नु हास्ने उठाउन

२ संयुक्ताका आधारमा
अ सरल
"एउटा मात्र धातु बाट बनेको"
जस्तैः सोनिया बिहानै उठी(उठ्)
आ संयुक्त
दुई वा दुई भन्दा बढी धातु मिलेर  बनेको
जस्तैः उ अघिनै गईसक्यो(जा # सक्)
             त यहि बसिराख(बस् , राख्)
      उहाले भनी दिई सक्नुभएको थियो ।


३ अर्थ प्रधानका आधारमा
" संयुक्त क्रियामा भएको धातुको "
अ मुख्य अर्थ
आ सहायक अर्थ
जस्तैः  तिमी यही बसिराख
बसि# राख
बसि- मुख्य राख- सहायक

४ कर्मकर्ताका आधारमा
अ. अकर्मक (कर्म नलिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
त्यसको उत्तर आउदैन ।
-जनता जागे।
-चरा उड्यो ।

आ. सकर्मक (कर्म लिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
 त्यसको उत्तर आउछ ।
1 एकमर्क जस्तैः एक कर्म
कालाकार चित्र बनाउदैछन । के?= चित्र
केटीले केटालाई हेरी । कसलाई ?= केटा
2 दिकर्मक जस्तैः २ कर्म
म तिमीलाइ किताब दिन्छु। के? =किताब

इ. पुरकापेक्षी
अकर्मक(कर्ता) र सकर्मक(कर्म) को काम पूरा गर्ने
जस्तैः तिमी (राम्रा , हसिला , खुशी ) देखिन्छौ ।


५ व्युत्पन्नका आधारमा
अ. अव्युत्पन्न
(प्रत्यय नलागेका धातु बाट बनेको)
जस्तैः हास्नु उक्लनु
आ. व्युत्पन्न
         ( धातुमा आउ याउ ई प्रत्यय लागेका)
जस्तैः हसायो उमाल्यो हसाउनु मझाउनु





५) क्रियाविशेषण
"वाक्यमा क्रियापदको विशेषण तथा
परिवेश (ठाउँ, समय, उदेश्य , आदि) जनाउन
आउने शब्द लाई क्रियाविशेषण भनिन्छ "
जस्तैः सन्ध्या विदेश गई ।
        सुकन्या ज्यादै घुर्छिन ।
       दिव्या भोलि बजार जान्छिन ।
     उ त हासेर बोल्थ्यो ।
      म कलेजमा पढन जान्छु ।
क्रमश:


Thursday, December 20, 2018

नेपालका सडक र तिनका लम्बाइ


नेपालका सडक र तिनका लम्बाइ सबै जानकारी एकै ठाउमा ।
१.हुलाकी राजमार्ग=१७९८किलोमिटर
२.मध्यपहाडी लोकमार्ग=१७७६किलोमिटर
३.महेन्द्र राजमार्ग=१०२७.६७किलोमिटर
४.पुर्वपश्चिम रेल्वे=९४५ किलोमिटर
५.महाकाली राजमार्ग=३२५ किलोमिटर
६.मेची राजमार्ग=२६८.०६किलोमिटर
७.सगरमाथा राजमार्ग=२६५ किलोमिटर
८.कर्णाली राजमार्ग=२३२ किलोमिटर

९.राप्ती राजमार्ग=१९६ किलोमिटर
१०.त्रिभुवन राजपथ=१८९ किलोमिटर
११.सिदार्थ राजमार्ग=१८१.२३किलोमिटर
१२.पृथ्वी राजमार्ग=१७३ किलोमिटर
१३.विपी राजमार्ग=१६० किलोमिटर
१४.भिमदत्त पन्त राजमार्ग=१३५ किलोमिटर
१५.पुष्पलाल राजमार्ग=१३० किलोमिटर
१६.पासाङल्हामु राजमार्ग=११७.१०किलोमिटर
१७.अरनिको राजमार्ग=११३ किलोमिटर
१८.रत्न राजमार्ग=११३ किलोमिटर
१९.कोशी राजमार्ग=१११किलोमिटर
२०.जयपृथ्वि बहादुर सिंह मार्ग=११० किलोमिटर
२१.स्विस मार्ग=१०५ किलोमिटर
२२.दशरथचन्द मार्ग=१०५ किलोमिटर
२३.फास्ट ट्रयाक=७६ किलोमिटर
२४.सहिद थिरबम योगेन्द्रमान मार्ग=७३ किलोमिटर
२५.काठमाडौं बाहिरी चक्रपथ=७२ किलोमिटर
२६.के आइ सिंह मार्ग=६५ किलोमिटर
२७.भुपि शेरचन मार्ग=६५ किलोमिटर
२८.सेती राजमार्ग=६४ किलोमिटर
२९.मदन भण्डारी राजमार्ग=५२ किलोमिटर
३०.सहिद आलोक मार्ग=५२ किलोमिटर
३१.भानुभक्त आचार्य मार्ग=४२.७७ किलोमिटर
३२.फुलबारी पारवहन मार्ग=४१ किलोमिटर
३३.मदन-आश्रित मार्ग=३६.१६ किलोमिटर
३४.सिद्दिचरण मार्ग=३५ किलोमिटर
३५.अमरसिंह थापा मार्ग=२४.६९ किलोमिटर
३६.विरनारायण माझी मार्ग=२२ किलोमिटर
३७.जनक मार्ग=१९ किलोमिटर
३८.विद्यापति मार्ग=१८ किलोमिटर
३९.कालुपाण्डे मार्ग=१९.९० किलोमिटर
४०.गौतम बुद्ध मार्ग=१७ किलोमिटर
४१.काठमाडौ भित्री चक्रपथ=२७.२ किलोमिटर
४२.लक्ष्मीप्रसाद देवकोटा मार्ग=१२ किलोमिटर
४३.रामलक्ष्मण मार्ग=११ किलोमिटर
४४.पाल्पा रिडि सडक=७२ किलोमिटर
४५.भक्ति राजमार्ग=४०किलोमिटर
४६.यसोधरा मार्ग=११ किलोमिटर
४७.नारायण गोपाल मार्ग=८.९५ किलोमिटर
४९.गंगालाल मार्ग=१२.७८ किलोमिटर
४९.सुद्धोधन मार्ग=४ किलोमिटर
५०.काठमाडौ पोखरा=२०० किलोमिटर
स्रोत:सडक विभाग
पहिलो पिच सडक जुद्द राज्मार्ग।।

Wednesday, December 19, 2018

नेपाल प्रहरी सम्बन्धि जानकारी

नेपाल प्रहरीको सम्बन्धि जानकारी
 * सन्  १६६७ मा france का राजाा लुइस चौधौले पुलिसको व्यवस्था स्थापना
* १८२९   मा लण्डन कोो मेट्रोोोोलियन पुलिसको स्थापना
: sir robert peel
*नेपाल  प्ररहरीको आधुनिक विकास- चन्द्र शम्शेर -१९७१
 * पहिलो पुुुुलिस ऐन  १९७१      विरगंज खहजनि जििििल्ला पुुुलिस
*सन्  १९७६  मा काााठमाडौ प्रहरी संगठन को शुरुआत
* १ पुलिस गोश्वारा    ६ थाना १७ चौकि
* सो भन्दा पहिले  सेेेेनाको राााामदल पल्टनलाइ-जुद्ध शम्शेर
* वि.सं   २००१ मा पदम शमशेर कोो पालामा  डाइरेक्टर जनरल अफ
पुलिसको   स्थापना
*  २०१२ मा प््रहरी ऐन
* समुूह : १ जनपद
             २ प्राविधिक
* प्रहरीको वििकास  वर्गिीकरण:
१ प्रहरीको  प्राचीन     स्वरूप -लिच्छवि देखि  श्री ३ जंग
२ मध्यकालिन स्वरूप -  श्री ३ जंग देखि  २०११
३ आधुनिक   स््व्व्वरूप -प्रहरी ऐन २०१२ देखि हालसम्म
         
        केही तिथिि मितिहरु

* वि सं १९७५- पहााडमा मिलिसिििया तराईमा अमिनि पुलिस
*१९६७-काठमााााडौंमा   कोतवालि पुलिस
* १९९५    - रामदल कााज खटिएर प्रहरीमा आएको
* १९९७= तरााईमा पुलििस थानाको  स्थापना र
inspector को व्यवस्था
*  २००७ मा   प्रथम आजिपि तोरण शम्शेर
- २००७  चैत २८-३० सम्म२ दिन
आजिििपि अफिस को स्थाााापना सिहदरबारमा
दोस्रो  आजििििपि  नर  शमशेर


प्रहरीक आधुुुुनिक  स्वरूप

२०१२ प्रहरीी ऐन
२०१३  सदर प्रहरी   तालिम केन्द्र  पुल्चोकको श्रीमहल
२०१५  पहिलो प्रहरी नियमावली
२०१७  अञ्चलमा १४  एसपि  र ७५ जि.प्र.का
२0१८  प्रहरी सञ्चार   को व्यवस्था
२०२४ -interpol को सदस्यताा
२०३५- विधि विज्ञाान   प्रयोगशालाको स्थापना
२०४०-
प्रहरी  अस््पताल ,
बिधालय  , सामुदायिक  प्रहरी सेेवा
२०४५ सशस्त्र प्रहरी   तालिम  केन्द्र   ककनि
२०५१ साााामुदायिक  प्रहरी   सेेेवा
२०५२
- अमर प्रहरी स्माारक
-नेेपाल  प्रहरी विशेष   कार्यदल
-अपराध  अनुुुसन्धान   बिधालय को स्थापना
२०६३ -महानगरीय  प्रहरीको स्थापना
२०६७- केन्द्रीय अनुसन्धान  व्युरो
२०७०   माघ  २३-polygraph प्रणााालि
२०७१ जेेठ  ८- प्रहरी   नियमावलि
२०७२ जेेठ  ८-      मुस्कााान सहितको   प्रहरी
२०७३ बैैैशाख २० - नेेपाल प्रहरी apps
२०७३ असार  २७ - प्रहरी मेेरो  साथी
२०७४ असोज ६- प्रहरी    हााााम्रो टोलमा
२०७५ काााात्तिक   ११  - समुदाय प्रहरी साझेदारी

Friday, December 7, 2018

PREPOSITIONS:https://youtu.be/y__wHOd0Gfc
IN
 At
 ONhttps://youtu.be/y__wHOd0Gfc
By
FROM
  FOR
TO
OF
rules of prepositions;

IN:

1 locate smt enclosed in space
2 Period of time
3 months seasons years centuries
4 Parts of day-in morning in evening
afternoon
except At night

AT:
1 To do smt typical
2 Exact position or particular place
3 Locate smt at certain point
4 Age
5 events
6 Tables

ON:
1 Days
2 Days  of weeks
3 Dates
4 Smt is in a position above
Smt n touching it
5 attachment
6 Left
9 Right
10 smt methods of travelling
11 Next to or along the side of river




 BY:
1. used to show the person or thing that does something .

Ex
I am reading some stories written by chekhow.




FOR:
1 used to show an amount of time.
 Ex
I am just going to bed for an hour

FROM:
1. origin of smt
2. material of which smt
Is made
3. Change in the state of
Someone or smt

Ex
where are you from?
- I am from Nepal


TO:
1.used when saying the
Time, to mean before
The started hour.
2. In the direct of
3. Bed

Ex
It´s twenty to six
I go to bed at time

OF:-
1 show possession , 
belonging or origin 
2Used after words or 
Pharses expressing
Amount, number
Ex
A friend of mine
A kilo of apples.
Thanks for watching 
like.share.comment.https://youtu.be/y__wHOd0Gfc



Speech

Speech
Direct n indirect speech
Basic rules
To change
Direct speech to indirect speech

Rule 1:
change the reporting verb according
To reported speech
Ex
Ram said,"I am very busy now"
-ram said that he was very busy now.

Ram said to me,"I shall go to the picture now"
-ram told me that he would go to the picture
That day.

Said to changed into told

Rule 2:
remove the inverted commas from direct speech
And replace them with appropriate conjunction .
Eg
Ram said to me,"I shall go to the picture today"
-ram told me that I would go ti the picture that
Day

Rule 3:
1St person pronoun(I we) of reported speech is changed according to the subject of reporting verb
Eg
She says,"I am an honest woman"(direct)
-she says that she is an honest woman.

RULE 4:
2ND person(you) pronoun of reported speech is
Changed according to the object..
Eg
She says to me,"you have done your work"
-she tells me that I have done my work

Rule 5:
3rd person(he/sh/e they) pronoun of reported speech is not changed..
Eg
He says,"he does not work hard"
-he says that he does not work hard.

Rule 6:
if reporting verb is in present or future
Tense
Then there will be no change
In the verb or reported speech
eg
Ram says," I have eaten rice"
-ram says that I have eaten rice.
He says, "he doesn't work hard"
-he says that he doesnot work hard.
The teacher will say,"she is dancing tonight"
-the teacher will say that she is dancing
That night

Rule 7:
if reporting verb is past tense
Then the tense or verb of reported
Speech will be changed
Into corresponding past tense
Eg
The teacher said," I am suffering from
Fever"
Direct speech ?
The teacher said that he was
Sufferring from fever.
Indirect speech

Change in tense
Direct to indirect
Simple present-simple past
Present continuous -past continuous
present perfect-past perfect
present perfect continuous-past perfect continuous
Simple past-past perfect
Past continuous -past perfect continuous
Will/shall-would
Can-could
May-might

Rule 8:
if reporting speech has
Past historical fact
Universal truth
habitual fact
NO CHANGE
Eg
Ram said to me,"he palys with his
right hand"(Direct speech )
Habitual fact
Ram told me that he plays with
Right hand.
our teacher said,"prithivi narayan
Shah had won the battle of
Kritipur
On 12th march 1776"
-historical fact
Our teacher told that Prithibinarayan
Shah had won the battle of
Kritipur
On 12th march 1776.

Rule 9:
if reporting speech has two actions
To be happened at a time
Then there is no change in the tense.

Eg:
he said,"My wife was making lunch
When I was studying "
-he said that his wife was making lunch
When he was studying .

Rule 10:
IMaGined conditions -NO CHANGE
Eg
He said," if I were rich, I would help her"
-he said that if he was rich he would
Help her.

Rule 11:
Had 3rd form
To infinite and would , could , should,
Must, might, ought to etc
NO CHANGE

Eg
He said to me," you should away your
elders "
-he told me that I should away my elders .

                       "fixed CHANGES"

Direct-indirect
Here-there
Now-then
This-that
These-those
Today- that day
tonight -that night
yesterday -the previous day
Last night-the previous night
tomorrow -the next day
Ago-before
Come-go
Hence-thence

Like comment sharehttps://youtu.be/JqGWvYiOpAM








https://youtu.be/JqGWvYiOpAM

Voice

Voice

Active/passive
subject #verb#object(active)
object#is/am/are#v3#by#subject(passive)

methods:

1.object is changed to subject
2.subject is changed to object & preceded the word:by

Golden rules of changes of voice
according to the
Tense..
tense
past
present
future

past:
simple past:s#v3#o
past continuous :s#was/were#o
past perfect:s#had#v3#o
past pertect continuous : s#had been#v4(ing)#o

present
simple present:s#v1#o
present continuous :s#is/am/are#v4#o
perfect:s#has/have been#v3#o
present pertect continuous : s#had been#v4(ing)#o

future
simple future:s#will shall #v1#o
future continuous:s#will/shall be v4(ing)#o
perfect future:s#will have been#v3#o


future pertect continuous : s#will/shall have been#v4(ing)#o

Simple present
Eg:shyam helps me
I am helped by shyam
present continuous 
Eg: shyam is playing football
Football is being played by ...
present perfect 
Eg: she has stolen my heart
My heart has been stolen by her
perfect continuous 
She has been stealing my books
My books have been stolen

Simple past
Eg:edison invented the first bulb
The first bulb was invented by edison
Past continuous 
Eg: he was playing football
Football was being played by him
Past perfect
She had stolen my heart
My heart had been stolen by her
Past perfect continuous 
She had been stealing my books
My books had been being stolen by her

Simple future
Eg:
I shall write many books
Many books will be written by me.
Future continuous 
Ram will be playing football
Football will be being played by ram
Future perfect 
I shall have written many books
Many books will have been written by me

#verbs followed by modals
Be is inserted in between verb and modal while converting active voice to passive voice
examples ;
I can lift this heavy bag(Active)
-This heavy bag can be lifted by me(passive)
He could not buy this house
- this house cannot be bought by him
Would you return my bag?
-Would my bag be returned by you?
May I help you ?
-May you be helped by me?
Who will solve this puzzel?
- By whom this puzzel be solved?

Imperative sentences 
Words like please kindly let are replaced by
Let#newobject#be/not be #v3
sentences involving request advice order are
started with
You are requested advised ordered 
Examples:
close the door(active )
-let the door be closed .
Do it
-Let it be done.
Donot neglect the poor.
Let the poor not be neglected.

infinite verbs
Eg:
we ought to respect our teachers.(active )
-we ought our teacher to be respected.
There is not shop to let.
-there is no shop to be let.
You have to remove your car.
-Your car has to be removed by you

When two objects are given
-Objects near to the verb is changed to subject
Eg:
He touches us english.
-We are taught english by him.
I shall give you hundred dollar
-She will be given hundred dollar by me.

sentences followed by prepositions
-V1 is replaced by v3 and followed by same preposition.

Eg
He is listening to me(active )
-I am being listened to by him.
 Who was shouting at the poor man?
-By whom was the poor man being shouted at?
She will not object my proposal.
-My Proposal will not be objected to by her.

BY is not used
Eg
His death shocked all
-All were shocked at his death.
Your behaviour annoyed me.
-I was annoyed at your behaviour 
Social work interests me.
-I am interested in social work.https://youtu.be/JqGWvYiOpAM















Thursday, December 6, 2018

TENSE

tense
past
present
future

past:
simple past:s#v3#o
past continuous :s#was/were#o
past perfect:s#had#v3#o
past pertect continuous : s#had been#v4(ing)#o

present
simple present:s#v1#o
present continuous :s#is/am/are#v4#o
perfect:s#has/have been#v3#o
present pertect continuous : s#had been#v4(ing)#o

future
simple future:s#will shall #v1#o
future continuous:s#will/shall be v4(ing)#o
perfect future:s#will have been#v3#o
future pertect continuous : s#will/shall have been#v4(ing)#ohttps://youtu.be/JqGWvYiOpAM

Tuesday, October 16, 2018

रक्सीभन्दा पानी औधी महंगो छ



रक्सीभन्दा पानी औधी महंगो छ

काठमाण्डौ । देशभरि गर्मी बढेको छ । बढ्दो गर्मीसँगै कतिपय क्षेत्रमा पानीको स्रोत सुक्न थालेको छ । कतिपय शहरी इलाकामा समेत पिउने पानीको हाहाकार मच्चिन सुरु भएको छ । पानीको समस्या वर्षेनी विकराल बनिरहेको बेला आउनुहोस्, जानिराखौं ती १० देशको विषयमा, जहाँ रक्सी पिउनु सस्तो पर्छ, तर पिउने पानी सबैभन्दा महंगो पर्छ । १.५ लिटर पानीको कुनै देशमा त ३ सय ५० रुपैयाँ भन्दा बढी तिर्नुपर्छ । पानी पिउनलाई समेत महंगो पर्ने ती देशको सूचिमा नर्वे, अस्ट्रेलिया, जिम्बाबे, फिनल्याण्ड, न्यूजिल्याण्ड लगायतका देश अगाडि छन् । 


नर्वे
विश्वमै पिउने पानीका लागि सबैभन्दा धेरै पैसा तिर्नुपर्ने देश नर्वे हो । बेवरेज मार्केटिङ कर्पोरेशनको रिपोर्टका अनुसार विश्वकै विकसित देशमध्येमा पर्ने नर्वेमा एकबोतल पानी(१.५लिटर पानी)को मूल्य ३.३ डलर पर्छ । नेपालको हिसाबबाट हेर्ने हो भने यो मूल्य करिब ३ सय ५० रुपैयाँ पर्न जान्छ । त्यसो त लिभिङ स्ट्याण्डर्डका लागि नर्वे विश्वकै उत्कृष्ट देशकै सूचिमा पर्छ । 

अष्ट्रेलिया
अष्ट्रेलिया पनि पानी खरीदमा निकै धेरै मूल्य तिर्नुपर्ने देशमध्येमै पर्छ । रिपोर्ट अनुसार यहाँ १.५ लिटर पानी खरीद गर्न नेपाली २९७ रुपैयाँ(२.८डलर) तिर्नुपर्छ । लिभिङ स्ट्याण्डर्डका लागि अष्ट्रेलिया पनि विश्वकै टप देशमा पर्छ ।

जिम्बाबे
जिम्बाबेमा पनि पानी खरीद गर्दा निकै धेरै रकम तिर्नुपर्ने देश हो । बेभरेज मार्केटिङ कर्पोरेशनका अनुसार यो देशमा १.५ लिटरको एक बोतल पानीको मूल्य २.७ डलर अर्थात करिब २ सय ९० रुपैयाँ नेपाली रकम तिर्नुपर्छ । जिम्बाबे लिभिङ स्ट्याण्डर्डको हिसाबले विश्वको उत्कृष्ट देशको सूचिमा छैन । यो विश्वकै पछाडि परेका केही देशमध्ये एक हो । यो देशमा लामो समयदेखि तानाशाही शासन चलिरहेको छ ।

फिनल्याण्ड
फिनल्याण्ड युरोपियन मुलुक हो ।  यहाँको जीवनशैली निकै स्तरीय मानिन्छ । जीवनशैलीजस्तै पानीको मूल्य समेत यो देशमा निकै माथि छ । रिपोर्टका अनुसार यो देशमा १.५ लिटरको एउटा पानीको बोतल खरीद गर्दा २.६ डलर तिर्नुपर्छ । फिनल्याण्ड विश्वकै केही विकसित देशमध्येको एक हो । 


न्यूजिल्याण्ड
न्यूजिल्याण्डमा समेत पानीका लागि निकै धेरै रकम तिर्नुपर्छ । बेभरेज मार्केटिङ कर्पोरेशनको रिपोर्ट अनुसार यो देशमा १.५ लिटर पानीका लागि २.५ डलर मूल्य चुकाउनुपर्छ । स्तरीय जीवनशैली अपनाउने देशमध्ये यो पनि एउटा हो । थोरै जनसंख्या र धेरै प्राकृतिक स्रोतहरुका कारण यहाँको जीवनस्तर निकै माथि छ । 

आइसल्याण्ड
आइसल्याण्ड पनि यूरोपियन मुलुक नै हो । यहाँको जीवनस्तर पनि निकै माथि रहेको छ । जीवनस्तरजस्तै यहाँ पानीको भाउ समेत निकै माथि छ । यो देशमा १.५ लिटर पानीका लागि २.४ डलर तिर्नुपर्छ । आइसल्याण्ड पनि विश्वका गन्न सकिने केही विकसित देशमध्ये एक हो । 

भेनेजुएला
भेनेजुएला दक्षिण अमेरिकी देश हो । विश्वमा यो देशलाई एक पेट्रोलियम  देशको रुपमा चिन्ने गरिन्छ । भेनेजुएला सबैभन्दा सस्तोमा पेट्रोल पाइने मुलुकहरुको सूचिमा समेत पर्छ । तर यही देशमा पानीका लागि भने निकै महंगो मूल्य चुकाउनुपर्छ । रिपोर्टका अनुसार यो देशमा १.५ लिटर पानीका लागि २.३९ डलर मूल्य चुकाउनुपर्छ । जीवनस्तरको हिसाबले भेनेजुएला राम्रो देश होइन । यो देशको गन्ती विश्वका केही पछाडि परेका मुलुकहरुको सूचिमा हुने गर्छ । 

ब्रिटिस महारानीको शासनको बेला बनेको एक स्वतन्त्र द्विपीय देश हो । यहाँका मानिसले समेत पानीका लागि महंगो मूल्य तिर्नुपर्र्ने बाध्यता छ । वेभरेज मार्केटिङ कर्पोेरेशनको रिपोर्ट अनुसार यो देशमा १.५ लिटर पानीका लागि २.३२ डलर खर्च गर्नुपर्छ । यो देश पनि उत्कृष्ट जीवनस्तरका लागि संसारमा परिचित छ । तर सानो अर्थतन्त्र र व्रिटिस साम्राज्य अन्तरगत रहेकोले समेत यसको नाम चाहि कमै मात्र सुनिने गरिन्छ ।


स्वीडेन
स्वीडेन पनि पानीका लागि महंगो रकम तिर्नुपर्ने देश हो । यो देशमा १.५ लिटर पानीका लागि २.२९ डलर तिर्नुपर्ने मिडिया रिपोर्टमा उल्लेख छ । जीवनस्तरको हिसाबले समेत स्वीडेन टप देशमध्येमा पर्छ । कम जनसंख्या र प्रशस्त प्राकृतिक स्रोतका कारण यो देश सम्पन्न छ ।

प्यूूर्टो रिको
अमेरिकासँग जोडिएको केरेबियन महादीपमा अवस्थित मुलुक हो प्यूूर्टो रिको । पानीको महंगो मूल्यको सूचिमा यो देश १० औं नम्बरमा पर्छ । रिपोर्टका अनुसार यो देशमा १.५ लिटर पानीका लागि १.९७ डलर मूल्य तिर्नुपर्छ । जीवनस्तरको हिसाबले यो देश पनि विश्वको टप देशमध्येमै पर्छ। 
स्रोत :www.bizshala.com

Saturday, October 13, 2018

लघुकथा(हारेको सिपाहि)


हारेको सिपाही

उ आफैमा हराउदै गईरहेको छ । दोलखाको जाडोमा १ बर्ष चिसिएको मन र आत्मा ।बैसाखमा पनि जाडोले आत्मा सुतिरहेछ उस्को । तर उ प्रयासरत छ । आफ्नो बाटो सहि हुनुपर्छ भन्ने मान्यता राख्दछ उस्ले । नया बर्ष सँगै नया जन्मदिन मनायो उस्ले । घर नगएको पनि ५ महिना भएछ उस्को। आचारसहिता लागे पनि ४-५ दिन घर जाने सोच बनायो उस्ले । सधैजसो नित्य कर्म पछि बर्दी लगायो उस्ले । ऐनामा फुल्दै गरेका सेता कपालहरू थिए । कार्यालय म्यादीमय चुनाबमय भएको थियो । तोरीको तेलले सेता कपाल छोपन्सकिन्छ भन्ने भ्रममा छ उ । कतिको सफल हुनसकिन्छ भन्ने सोच्दछ तर जति सफल हुने प्रयास गर्दछ । त्यतिनै लड्छ उ । उस्मा अब आसहरु मात्र बाकी थिए । त्यहि आसमा उस्ले माथिल्लो हाकिमलाई जय नेपाल ठोक्यो  । हाकिमले उस्का आसहरुलाई दुईचार वटा सहानुभुतिका शब्दहरुले सहर्ष नकारिदिए । बिहे नगरेको केटो किन जान पर्यो घर ।त्यहि दिन दोलखा मकैबारीमा उस्को भाईलाई लाईसेन्स बिना बाईक चलाएको भनि समातिदियो । भाईले केहि आस गरेर उस्लाई फोन लगाएको । घर जान नपाएर छटपट्टि रहेको उस्को भाईलाई ट्राफिकले समातेछ । चेकिङको ट्राफिकको नम्बर पत्ता लगाएर उस्ले फोन घुमायो । फुटबल खेलाडी भाईको म्याच रहेछ टुडिखेलमा। आफ्नो खेल छुट्यो अहिले त हाफ भईसक्यो होला भनेर उस्को भाईले याचना गर्दै उस्लाई फोन गर्यो । एकै दिन उस्ले पटक पटक हारेको महशुस गर्यो । ५ बर्ष जागिरमा यस्तो हार कैयौ पटक देखिसकेको छ उस्ले । कहिले उ आफ्नै बेष्ट फ्रेण्डको बर्थडेमा जान पाउदैन कहिले आफ्नै बहिनीको भाई टिकामा कैयौ पटक हारि सकेको छ उस्ले । चैते दशै , न्यु ईयर , माघेसंक्रानति दसै तिहार कहिले पर्छ डिउटीहरुमा के हुन्छ  भन्ने राम्रो संग थाहा छ उस्लाई तर उ हरेक चाडपर्वमा हारेको हरेक आफन्तका पुकारमा हारेर  निरस देखिन्छ ।क्यान्टिनमा गएर चुरोट किन्यो र ब्यारेकमा आएर सङ्गि संग धुवा संगै घर जान नपाएकोमा सर्को तान्यो। कानुनका अक्षरहरुले  बाधेको  रहेछ भन्दै चुरोटको ठुटो निभायो उस्ले ।प्रत्येक सर्कोमा हार्यो प्रत्यक धुवा सगै हरायो ।

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...