त्रि.वि.,
कानून संकाय डिनको
कार्यालयद्धारा
सन् २००९ मा लागु
गरेको एलएल.वि. द्धितिय वर्षको पाठ्यक्रममा
उल्लेखित अनिवार्य
‘मुट कोर्ट’
विषयको प्रयोजनका
लागी,
नेपाल ल क्याम्पस
मुटकोर्ट कमिटिद्धारा
२०७६ सालका एलएल.वि.
द्धितिय वर्षमा
अध्ययनरत
विद्यार्थीहरुले अनिवार्यरुपमा तयार पारी पेश गर्नु पर्ने
लिखित कागजातहरुको
सूचीः–
1. जाहेरी दरखास्त
2. दरखास्त वा सूचनाको भर्पाइ
3. ३. अनुसन्धन अधिकृतको नियुक्ति
4. ४. प्रारम्भिक प्रतिवेदन
5. ५. पक्राउ पुर्जी
6. ६. प्रबेश मुचुल्का÷घट्नास्थल÷ लास
जाँच मुचुल्का÷खानतलास तथा वरामदी
7. ७. सम्वन्धित वडाको वडा अध्यक्षलाई घट्नास्थल
प्रकृती मुचुल्काको लागी घट्नास्थलमा उपस्थिती भई दिनु हुनका लागि अनुरोध पत्र
8. ८. मौकामा बुझिएका मानिसहरुले गरेको कागज
9. ९. जिल्ला अस्पताललाई शव परिक्षणका लागी
अनुरोध पत्र
10.
१०.
शव परिक्षण प्रतिवेदन
11.
१२.
लाश सद्गत गर्नका लागी शव माग्ने निवेदन
12.
१३.
सद्गत पुर्जी
13.
१४.
मृतकको शव वुझी लिएको भर्पाई
14.
१५.
सनाखत
15.
१६.
अनुसन्धन सम्वन्धमा अनुसन्धन अधिकृतले सरकारी वकिलसँग राय माग्ने पत्र
16.
१७.
पहिलो पटक म्याद थपका लागी निवेदन
17.
१८.
म्याद थपको आदेश
18.
१९.
थुनुवा पुर्जी
19. २०. अभियुक्तको वयानका लागी जिल्ला सरकारी
वकिल समक्ष पेश गरिएको निवेदन पत्र
20.
२१.
जिल्ला सरकारी वकिल समक्ष अभियुक्त⁄अभियुक्तहरुले गरेको वयान
21.
२२.
जिल्ला अदालत समक्ष पुनः म्याद थपका लागी निवेदन
22.
२३.
पुनः म्याद थपको आदेश २४. घट्ना विवरणको कागज
23.
२५.
प्रहरीको राय सहितको अनुसन्धन प्रतिवेदन
24.
२६.
अभियोग पत्र
25.
२७.
जिल्ला अदालत समक्ष अभियुक्त÷अभियुक्तहरुले गरेको वयान
26.
२८.
प्रतिवादीका कानून व्यवसायीद्धारा अदालत समक्ष पेश गरेको वकालतनामा
27.
२९.
वकालतनामा वापतको आम्दानी रसिद
28.
३०.
थुनछेकको आदेश
29.
३१.
थुनुवा फिर्ता पठाएको पत्र
30.
३२.
थुनुवा पुर्जी
31.
३३.
जिल्ला अदालतवाट कारागारलाई साक्षी वकपत्रका लागी थुनुवालाई उपस्थित गराउने पत्र
32.
३४.
जिल्ला अदालतले वादीका साक्षीहरुलाई उपस्थित गराउने सम्वन्धमा जि.प्र.का. लाई
लेखेको पत्र
33.
३५.
जि.प्र.का. ले सरकारी वकिल समक्ष साक्षीहरु उपस्थित गराएको पत्र
34.
३६.
कारागार कार्यालयले जिल्ला अदालत समक्ष थुनुवा उपस्थित गराएको पत्र
35.
३७.
सरकारी वकिल मार्फत साक्षी उपस्थित गराएको पत्र
36.
३८.
वकपत्रका लागी प्रतिवादीहरुका साक्षी उपस्थित गराउने निवेदन
37.
३९.
आम्दानी रसिद
38.
४०.
सरकारी साक्षी (गवाह) एवं प्रतिवादीहरुका साक्षी हरुको वकपत्र
39.
४१.
जिल्ला अदालतले कारागार समक्ष पेशीका दिन थुनुवा उपस्थित गराउने पत्र
40.
४२.
जिल्ला अदालतले सरकारी वकिललाई पेशीको जानकारी दिएको पत्र
41.
४३.
कारागार कार्यालयले जिल्ला अदालत समक्ष थुनुवा उपस्थित गराएको पत्र
42.
४४.
सरकारी वकिलले पेश गरेको लिखित बहसनोट
43.
४५.
प्रतिवादीको कानून व्यवसायीद्धारा पेश गरेको लिखित बहसनोट
44.
४६.
जिल्ला अदालतवाट कसूर निर्धारण एवं सजाय पूर्वको प्रतिवेदन पेश गर्ने आदेश
(अवश्यकतानुसार)
45.
४७.
कैदीलाई थुनामा पठाउने पत्र
46.
४८.
कैदी पुर्जी
47.
४९.
प्रतिवेदन पेश
48.
५०.
सजाय निर्धारण सहितको फैसला
49.
५१.
पुनरावेदनको म्याद
50.
५२.
फैसलाको प्रतिलिपी सहित सरकारी वकिलको कार्यालयलाई जानकारी दिईने पत्र
51.
५३.
तायादाती फाँटवारी
52.
५४.
उच्च अदालत समक्ष पेश गरिने पुनरावेदन पत्र
53. ५५. उच्च अदालतको आम्दानी रसिद
No comments:
Post a Comment