Wednesday, January 20, 2021

सम्पति

 सम्पति 

सम्पति शब्द प्रत्येक त्यस्तो वस्तुलाई जनाउदछ जसले भौतिक वा अभौतिक स्पर्श वा अस्पर्श, दथश्य वा अधृश्यय , वास्तविक वा वैयत्तिक होस् , 

त्यसको बिनियम सम्बन्धि मुल्य हुन्छ र

धन दौलत बनाउने कार्यमा आउदछ । 

सामान्य अर्थमा सम्पति भन्नाले

"मानविय जीवन सुखमय बनाउनका लागी आवश्यक पर्ने भौतिक साधन भनेर बुझ्न सकिन्छ ।

कसैको स्वामित्वमा रहेको सजिव निर्जिव वस्तु , धन , ऐश्वर्य , घर, जग्गा , धातु, खाध्य पदार्थ, यातायात साधन , आविष्कार एकाधिकार, व्यवसायक ख्याती, व्राण्ड नाम लगायतका बिबिध कुराहरु पर्दछन । 

तिन तत्वहरुः-

१) भौतिक वा अभौतिक

२) उपयोगिता

३) भौतिक मुल्य 

हलैण्डका अनुसारः-

"कुनै व्यक्तिको स्वामित्तव अन्तर्गत रहेको वस्तुलाई सम्पति भन्दछन "

नेपालको संविधान २०७२ को भाग-३ मौलिक हक र अधिकार धारा २५ः सम्पत्तिको हक

"सम्पत्ति भन्नाले चल अचल लगायत सबै प्रकारका सम्पत्ति सम्झनु पर्छ र सो शब्दले बौद्धिक सम्पत्ति समेतलाई जनाउछ "


No comments:

Post a Comment

वंश, वंशाणु र क्रम विकास

    वंश , वंशाणु र क्रम विकास   क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...