प्रतिवेदन लेखन
" कुनै घटना वा कार्ययोजना आदिका छानविन र खोजतलास गरि सत्यतथ्य लाई प्रकाशमा ल्याउनु"
- "देखेको , सुनेको , पढेको वा गरेको विषयमा वर्णन गर्नु"
उदेश्य र कार्य का आधारमा
१ निरीक्षण विवरणात्मक
२ अध्ययन विश्लेषणात्मक
३ आवधिक रुटिन
अङग
१ आदिभाग: शिर्षक, सम्बोधन, परिचय
२ मध्यभाग: परिचय बिस्तार ,मुख्य विवरण
३ अन्त्य भाग: निष्कर्ष, सुझाव, प्रतिक्रिया
ढाचाँ:
१ बिषय शिर्षक
२प्रतिवेदन को परिचय
३ प्रतिवेनको मुल वा
मुख्य भाग
४निष्कर्ष र सुझाव
टिप्पणी लेखन
"कुनै घटना , समस्या ,समारोह, प्रदर्शनी , आदीको बारेमा गहन अध्ययन विश्लेषण र मुल्यांकन गर्दै आफ्नो विचार समेत अभिव्यक्त हुने गरि प्रस्तुत गरिने लेखन "
तरिका:
#बुदा टिपोट गर्ने।
# सकारात्मक र नकारात्मक पक्ष टिपोट गर्ने ।
# बुदाहरु सुझाबका आधारमा विश्लेषण गर्ने ।
# बुदाहरु आदि, मध्य, अन्त्य भागमा विभाजन गर्ने।
# अनुच्छेद भन्दा लामो निबन्ध भन्दा छोटो ।
# सरल र प्रभावकारी भाषा।
# शिर्षक अनिवार्य राख्ने।
पत्र लेखन
१ औपचारिक
(व्यापारिक चिठी , निवेदन , निमन्त्रणा, विज्ञापन र सुचना
कार्यालय ,संघ, सस्था)
२ अनौपचारिक
( नातागोता, साथी सङ्गति लाई लेख्ने)
Thursday, December 27, 2018
वाक्यांश सश्लेषण
वाक्यांश सश्लेषण
" दुई वा दुई भन्दा बढि वाक्यहरुलाइ जोडेर एउटा
बनाउने प्रक्रिया "
१ सरल वाक्य संश्लेषण
- एउटा मात्र उदेश्य(कर्ता) र एउटा मात्र विधेयक(समापक क्रिया)
- सरल वाक्यमा संयोजक को प्रयोग हुदैन।
जस्तैः
१) धेरै उकालो हिडियो ।
२) खुट्टा दु्ख्यो ।
----धेरै उकालो हिड्दा खुट्टा दुख्यो ।(सरल)
२ मिश्र वाक्य संश्लेषण
- सापेक्ष संयोजकले जोडेको( जब जब , तवतब, जहाँ त्याहा)
जतिखेर , भनी, भनेर , भन्ने , के भने)
सापेक्ष संयोजक : जे जुन जो जस्तो जहाँ जसरी
जता जत्रो जति जसो )
जस्तैः
१) जाडो हुन्छ ।
२) हिउँ पर्छ ।
---- जब हिउँ पर्छ तब जाडो हुन्छ ।
३ संयुक्त वाक्य संश्लेषण
- निरपक्ष संयोजक( र, अनि , त्यसैले , किनकि,
किनभने,
तर, पनि , तथा , अथवा )
जस्तैः
१ म कलेज जान्छु ।
२ म किताब पढ्छु ।
---- म कलेज जान्छु र किताब पढ्छु ।
वाक्यांश संश्लेषण का तरिका
क संयोजक प्रयोग गरेर:
१ सापेक्ष संयोजक प्रयोग गरेर
(जब तब जे जुन जो जस्तो जहाँ जहिले
जता जत्रो जति जसो जतिखेर)
2निरपक्ष संयोजक प्रयोग गरेर
( किनकि किनभने त्यसैले तापनि अनि भने
तर वा र तथा अथवा )
उदाहरण:
उज्यालो हुन्छ । घाम लाग्छ
---जब उज्यालो हुन्छ तब घाम लाग्छ।-सापेक्ष
----घाम लाग्छ अनि उज्यालो हुन्छ। - निरपेक्ष
ख समापक क्रियालाई असमापक क्रिया बनाएर:
जस्तैः
१ भाइ हास्छ । भाइ बोल्छ
------ भाइ हासेर बोल्छ –( समापक क्रिया हास्छ-हासेर)
२ म कलेज जान्छु । म पढ्छु
----- म कलेज गएर पढ्छु –(जान्छ- गएर)
----- म पढ्न कलेज जान्छु-(पढ्छु- पढ्न)
३ श्रीमती पढ्छे । श्रीमान रिसाँउछ
---- श्रीमती पढ्दा श्रीमान रिसाँउछ
ग) नामिकरण गरेर
वाक्य: बिहान डुल्नुपर्छ । यो स्वास्थ्य का लागि राम्रो हुन्छ ।
संश्लेषण : बिहान डुल्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
उस्ले हेर्यो । म लठ्ठ परे ।
---- उस्को हेराइले म लठ्ठ परे
घ) विशेषणिकरण गरेर
" कुनै वाक्यलाई विशेषणको काम गर्ने गरि परिवर्तन गर्ने"
जस्तैः
१)भाइ पढ्यो। उ डाक्टर बन्यो।
---पढेको भाइ डाक्टर बन्यो ।
२)बाघ संग जुँगा छ । बाघ संग सबै
डराउछन् ।
----- जुगे वाघ संग सबै डराउछन ।
ङ) सहविन्यास गरेर
"अल्पविराम प्रयोग गरि संग सगै
राखेर एउटा वाक्य बनाउने"
जस्तै:
पानी पर्यो । असिना झर्यो । खेतबाली
नष्ट भयो ।
--- पानी पर्यो, असिना झर्यो , खेतीबाली
नष्ट भयो ।
च) सर्वनामिकरण गरेर
" दोहोरिएका शब्दहरुलाई सर्वनाममा बदल्ने"
वाक्य: आमाले थाल किन्नुभयो । आमाले थाल राम्ररी माझ्नुभयो ।
संश्लेषण : आमाले थाल किन्नुभयो र उहाँले त्यसलाई राम्ररी माझ्नुभयो ।
आमा; उहाँ थाल-त्यस
छ) पदपदावलीको लोप गरेर
" दोहोरिएका पद(शब्द) र पदावली मध्ये एउटालाई राखी अन्यलाई हटाउने"
जस्तैः
१) सुमनले भात , रोरोटी, सबैलाइ खान दियो।
सुमनले भात पकायो ।
सुमनले रोटि पकायो ।
संश्लेषण : सुमनले भात, रोटी पकायो र सबैलाई खान दियो ।
ज पदक्रम परिवर्तन गरेर
" वाक्य र पद पदावलीलाइ
अघि र पछि राखेर संश्लेषण गर्ने"
जस्तैः
सबै धर्मको एउटै धारणा छ । त्यो हो "कसैलाई अन्याय गर्नुहुँदैन "
----- कसैलाइ अन्याय गर्नुहुँदैन भन्ने सबै धर्मको एउटै धारणा छ ।
" दुई वा दुई भन्दा बढि वाक्यहरुलाइ जोडेर एउटा
बनाउने प्रक्रिया "
१ सरल वाक्य संश्लेषण
- एउटा मात्र उदेश्य(कर्ता) र एउटा मात्र विधेयक(समापक क्रिया)
- सरल वाक्यमा संयोजक को प्रयोग हुदैन।
जस्तैः
१) धेरै उकालो हिडियो ।
२) खुट्टा दु्ख्यो ।
----धेरै उकालो हिड्दा खुट्टा दुख्यो ।(सरल)
२ मिश्र वाक्य संश्लेषण
- सापेक्ष संयोजकले जोडेको( जब जब , तवतब, जहाँ त्याहा)
जतिखेर , भनी, भनेर , भन्ने , के भने)
सापेक्ष संयोजक : जे जुन जो जस्तो जहाँ जसरी
जता जत्रो जति जसो )
जस्तैः
१) जाडो हुन्छ ।
२) हिउँ पर्छ ।
---- जब हिउँ पर्छ तब जाडो हुन्छ ।
३ संयुक्त वाक्य संश्लेषण
- निरपक्ष संयोजक( र, अनि , त्यसैले , किनकि,
किनभने,
तर, पनि , तथा , अथवा )
जस्तैः
१ म कलेज जान्छु ।
२ म किताब पढ्छु ।
---- म कलेज जान्छु र किताब पढ्छु ।
वाक्यांश संश्लेषण का तरिका
क संयोजक प्रयोग गरेर:
१ सापेक्ष संयोजक प्रयोग गरेर
(जब तब जे जुन जो जस्तो जहाँ जहिले
जता जत्रो जति जसो जतिखेर)
2निरपक्ष संयोजक प्रयोग गरेर
( किनकि किनभने त्यसैले तापनि अनि भने
तर वा र तथा अथवा )
उदाहरण:
उज्यालो हुन्छ । घाम लाग्छ
---जब उज्यालो हुन्छ तब घाम लाग्छ।-सापेक्ष
----घाम लाग्छ अनि उज्यालो हुन्छ। - निरपेक्ष
ख समापक क्रियालाई असमापक क्रिया बनाएर:
जस्तैः
१ भाइ हास्छ । भाइ बोल्छ
------ भाइ हासेर बोल्छ –( समापक क्रिया हास्छ-हासेर)
२ म कलेज जान्छु । म पढ्छु
----- म कलेज गएर पढ्छु –(जान्छ- गएर)
----- म पढ्न कलेज जान्छु-(पढ्छु- पढ्न)
३ श्रीमती पढ्छे । श्रीमान रिसाँउछ
---- श्रीमती पढ्दा श्रीमान रिसाँउछ
ग) नामिकरण गरेर
वाक्य: बिहान डुल्नुपर्छ । यो स्वास्थ्य का लागि राम्रो हुन्छ ।
संश्लेषण : बिहान डुल्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
उस्ले हेर्यो । म लठ्ठ परे ।
---- उस्को हेराइले म लठ्ठ परे
घ) विशेषणिकरण गरेर
" कुनै वाक्यलाई विशेषणको काम गर्ने गरि परिवर्तन गर्ने"
जस्तैः
१)भाइ पढ्यो। उ डाक्टर बन्यो।
---पढेको भाइ डाक्टर बन्यो ।
२)बाघ संग जुँगा छ । बाघ संग सबै
डराउछन् ।
----- जुगे वाघ संग सबै डराउछन ।
ङ) सहविन्यास गरेर
"अल्पविराम प्रयोग गरि संग सगै
राखेर एउटा वाक्य बनाउने"
जस्तै:
पानी पर्यो । असिना झर्यो । खेतबाली
नष्ट भयो ।
--- पानी पर्यो, असिना झर्यो , खेतीबाली
नष्ट भयो ।
च) सर्वनामिकरण गरेर
" दोहोरिएका शब्दहरुलाई सर्वनाममा बदल्ने"
वाक्य: आमाले थाल किन्नुभयो । आमाले थाल राम्ररी माझ्नुभयो ।
संश्लेषण : आमाले थाल किन्नुभयो र उहाँले त्यसलाई राम्ररी माझ्नुभयो ।
आमा; उहाँ थाल-त्यस
छ) पदपदावलीको लोप गरेर
" दोहोरिएका पद(शब्द) र पदावली मध्ये एउटालाई राखी अन्यलाई हटाउने"
जस्तैः
१) सुमनले भात , रोरोटी, सबैलाइ खान दियो।
सुमनले भात पकायो ।
सुमनले रोटि पकायो ।
संश्लेषण : सुमनले भात, रोटी पकायो र सबैलाई खान दियो ।
ज पदक्रम परिवर्तन गरेर
" वाक्य र पद पदावलीलाइ
अघि र पछि राखेर संश्लेषण गर्ने"
जस्तैः
सबै धर्मको एउटै धारणा छ । त्यो हो "कसैलाई अन्याय गर्नुहुँदैन "
----- कसैलाइ अन्याय गर्नुहुँदैन भन्ने सबै धर्मको एउटै धारणा छ ।
वाच्य
वाच्य
वाच्य भनेको भनाइ हो।
वाक्यमा प्रयोग हुने कर्ता कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्व वाच्य हो ।
३ प्रकार
१) कर्तृवाच्य(कर्ता प्रमुख हुने)
जस्तैः
भाइले बहिनीलाई पिट्यो
सबैले नाटक हेरे
२) कर्म वाच्य (सकर्मक क्रिया बाट मात्र )
(कर्म प्रमुख हुने)
जस्तैः
भाईद्वारा बहिनी पिटिइ।
सबैले नाटक हेरियो ।
३) भाव वाच्य
(क्रिया प्रमुख हुने)
(आफू, हामी , सबै)
जस्तैः
आफु त खुब हासियो ।
नाटक हेरिन्छ ।
यहि बसिन्छ ।
करण-अकरण
सकारात्मक अर्थ दिने क्रिया: करण
नकारात्मक अर्थ दिने क्रिया: अकरण
जस्तैः
गर्ला – नगर्ला
गरेछ- गरेनछ
गर्छ- गर्दैन
सधै- कहिल्यै
सबै- कोहि/ केहिपनि
जताततै -कतैपनि
असाध्यै -कत्तिपनि
उदाहरण:
म बिहान सधै डुल्छु
-म बिहान कहिल्यै डुल्दिन
हरी असाध्यै बोल्थो
- हरी कतिपनि बोल्दैनथ्यो
यहाँ निरन्तर आउनुहोस
- यहाँ कहिल्यै नआउनुहोस
बावु यता आइज
- बाबू यता नआइज
पृथ्वी घुम्छ(शाश्वत सत्य)-पृथ्वी नघुम्ने होइन ।
मरेपछि प्राण रहन्न- मरे पछि प्राण नरहने कुरा सत्य हो ।
कथन/ उक्ति
" कसैको भनाइ , कसैले व्यक्त गरेको उक्ति वा कथनलाई
अरु कसैले व्यक्त गर्ने ।"
प्रत्यक्ष कथन
" वक्ता वा लेखको भनाइ/ उक्ति जस्ताको त्यस्तै
राखेर व्यक्त गर्नु"
अप्रत्यक्ष कथन
वक्ता वा लेखकको भनाइ/उक्ति लाई आशय वा अर्थ यथावत रहने गरि भाषा शैलिमा व्यक्त गर्नु ।
जस्तैः
सिताले भनिन, " मलाई उपचार मन पर्दैन"-प्रत्यक्ष
-सिताले आफूलाई उपचार मन नपर्ने कुरा गरिन । -अप्रत्यक्ष
सन्तेले मानेलाइ भन्यो, " तिमी के काम गर्छौ?"
- सन्तेले मानेलाइ के काम गर्छौ भनी सोध्यो ।
बुवाले भाईलाइ भन्नुभयो, " तिमी तरकारी किन"
- बुवाले भाइलाइ तरकारी किन्न आदेश दिनुभयो।
बाढी पिडितले भने , " सरकारले हामीलाई राहत दिन्छ"
-बाढि पिडितले आफुहरुलाइ राहत दिन अनुरोध/आग्रह गरे ।
आमा भन्नुहुन्छ , " छोराछोरी ले उन्नती गरून्"
- छोराछोरी ले उन्न्ती गरून् भन्ने आमाको इच्छा छ।
मौसमले भन्यो, " भोलि पानी पर्ला।"
-मौसमले भोलि पानी पर्न सक्ने कुरा बतायो ।
उसले भन्यो, " बजार गए भने पत्रिका ल्याउछु"।
-उसले बजार गए पत्रिका ल्याउने कुरा बतायो ।
लिङ्ग, वचन , पुरुष
लिङ्ग : भाले र पोथी बुझाउने
1 पुलिङग-
सानो भाइ रोयो ।
गोरु हिड्यो।
2 स्त्रीलिङ्ग
सानी बहिनी रोइ ।
गाई हिड्यो ।
वचन: एक वा एक भन्दा बढि सङ्ख्या बुझाउने
1 एकवचन
-रुख काटियो ।
-छोरी धेरै पढ्थी
2 बहुवचन
-रुखहरु काटिए।
-छोरीहरु पढ्थे ।
पुरुष- वक्ता , श्रोता र अन्य व्यक्ति
जनाउने
1 प्रथम (म हामी)
2दितिय( त तिमी तपाईं)
3 तृतिय (उ उनी त्यो यो उनीहरु तिनीहरु)
वाच्य भनेको भनाइ हो।
वाक्यमा प्रयोग हुने कर्ता कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्व वाच्य हो ।
३ प्रकार
१) कर्तृवाच्य(कर्ता प्रमुख हुने)
जस्तैः
भाइले बहिनीलाई पिट्यो
सबैले नाटक हेरे
२) कर्म वाच्य (सकर्मक क्रिया बाट मात्र )
(कर्म प्रमुख हुने)
जस्तैः
भाईद्वारा बहिनी पिटिइ।
सबैले नाटक हेरियो ।
३) भाव वाच्य
(क्रिया प्रमुख हुने)
(आफू, हामी , सबै)
जस्तैः
आफु त खुब हासियो ।
नाटक हेरिन्छ ।
यहि बसिन्छ ।
करण-अकरण
सकारात्मक अर्थ दिने क्रिया: करण
नकारात्मक अर्थ दिने क्रिया: अकरण
जस्तैः
गर्ला – नगर्ला
गरेछ- गरेनछ
गर्छ- गर्दैन
सधै- कहिल्यै
सबै- कोहि/ केहिपनि
जताततै -कतैपनि
असाध्यै -कत्तिपनि
उदाहरण:
म बिहान सधै डुल्छु
-म बिहान कहिल्यै डुल्दिन
हरी असाध्यै बोल्थो
- हरी कतिपनि बोल्दैनथ्यो
यहाँ निरन्तर आउनुहोस
- यहाँ कहिल्यै नआउनुहोस
बावु यता आइज
- बाबू यता नआइज
पृथ्वी घुम्छ(शाश्वत सत्य)-पृथ्वी नघुम्ने होइन ।
मरेपछि प्राण रहन्न- मरे पछि प्राण नरहने कुरा सत्य हो ।
कथन/ उक्ति
" कसैको भनाइ , कसैले व्यक्त गरेको उक्ति वा कथनलाई
अरु कसैले व्यक्त गर्ने ।"
प्रत्यक्ष कथन
" वक्ता वा लेखको भनाइ/ उक्ति जस्ताको त्यस्तै
राखेर व्यक्त गर्नु"
अप्रत्यक्ष कथन
वक्ता वा लेखकको भनाइ/उक्ति लाई आशय वा अर्थ यथावत रहने गरि भाषा शैलिमा व्यक्त गर्नु ।
जस्तैः
सिताले भनिन, " मलाई उपचार मन पर्दैन"-प्रत्यक्ष
-सिताले आफूलाई उपचार मन नपर्ने कुरा गरिन । -अप्रत्यक्ष
सन्तेले मानेलाइ भन्यो, " तिमी के काम गर्छौ?"
- सन्तेले मानेलाइ के काम गर्छौ भनी सोध्यो ।
बुवाले भाईलाइ भन्नुभयो, " तिमी तरकारी किन"
- बुवाले भाइलाइ तरकारी किन्न आदेश दिनुभयो।
बाढी पिडितले भने , " सरकारले हामीलाई राहत दिन्छ"
-बाढि पिडितले आफुहरुलाइ राहत दिन अनुरोध/आग्रह गरे ।
आमा भन्नुहुन्छ , " छोराछोरी ले उन्नती गरून्"
- छोराछोरी ले उन्न्ती गरून् भन्ने आमाको इच्छा छ।
मौसमले भन्यो, " भोलि पानी पर्ला।"
-मौसमले भोलि पानी पर्न सक्ने कुरा बतायो ।
उसले भन्यो, " बजार गए भने पत्रिका ल्याउछु"।
-उसले बजार गए पत्रिका ल्याउने कुरा बतायो ।
लिङ्ग, वचन , पुरुष
लिङ्ग : भाले र पोथी बुझाउने
1 पुलिङग-
सानो भाइ रोयो ।
गोरु हिड्यो।
2 स्त्रीलिङ्ग
सानी बहिनी रोइ ।
गाई हिड्यो ।
वचन: एक वा एक भन्दा बढि सङ्ख्या बुझाउने
1 एकवचन
-रुख काटियो ।
-छोरी धेरै पढ्थी
2 बहुवचन
-रुखहरु काटिए।
-छोरीहरु पढ्थे ।
पुरुष- वक्ता , श्रोता र अन्य व्यक्ति
जनाउने
1 प्रथम (म हामी)
2दितिय( त तिमी तपाईं)
3 तृतिय (उ उनी त्यो यो उनीहरु तिनीहरु)
समास प्रक्रिया
३) समास प्रकृया :
( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया )
६ प्रकार:
१. तत्पुरुष
२. कर्मधार्य
३. दिगु
४. द्वन्द
५. अव्ययीभाव
६. बहुव्रीहि
1 तत्पुरुष(ले लाई बाट देखी द्धारा, को, मा)
जस्तैः
कन्यालाई दान: कन्यादान
भुकम्प ले पिडित : भुकम्प पिडित
पाहुनालाई घर: पाहुनाघर
सेवा बाट मुक्त : सेवा मुक्त
जन्मदेखि अन्ध : जन्मान्ध
विस्केटको जात्रा: विस्केट जात्रा
आफ्नो खुशी: आफूखुसी
रातमा अन्धो : रतन्धो
ध्यानमा मग्न: ध्यानमग्न
2 कर्मधार्य( जो जुन जस्तो )
" नाम र नाम, विशेषण र नाम, विशेषण र विशेषण, उपमान र
उपमेय, आरोय र आरोत्य शब्दको मेल हुने तथा मध्यपद लोप
भएर हुने समास "
जस्तैः
नाम # नाम : भानिज # दाई – भान्दाइ
:केटी # मान्छे- केटीमान्छे
विशेषण # नाम : चल्ने # चित्र – चलचित्र
: भलो # आद्मी – भलाद्मी
विशेषण # विशेषण : जेठो # बाठो: जेठोबाठो
:पढेको # लेखेको : पढेकोलेखेको
उपमान # उपमेय: प्राण जस्तो प्रिय: प्राणप्रिय
मुसल जस्तो धरा: मुसलधारे
आरोप # आरोप्य : बिधा नै धन: बिधाधन
मध्यपद लोप: घरमा बस्ने ज्वाइँ: घरज्वाई
पाटा भएको बाघ: पाटेबाघ
3दिगु समास( सङ्ख्या )
सङख्यावाची विशेषण शब्दसंग नाम शब्दको मेल
भई समूह अर्थ बुझाउने समास
जस्तैः
दुई बाटाको समूह: दोबाटो
दुई मुहानको समूह: दोभान
दुई मनको समूह: दोमन
तीन कोणको समूह: त्रिकोण
चार भुजाको समूह: चतुर्भुज
पञ्च अङ्कको समूह: पञ्चाङ्ग
षट(६)कोणको समूह: षटकोट
सात कोशी को समूह: सप्तकोशी
आठ आनाको समुह: उठान्नी
अष्ट(आठ) ढळको समूह: अष्टढल
नौ(नव) दुर्गाको समूह: नवदुर्गा
दस अवतारको समूह : दशावतार
तेह्रवटा थुम्काको समूह: तेह्रथुम
4 अव्ययीभाव समास( हरेक दिन आजभोली )
"अव्यय र अव्यय शव्द , अव्यय र अन्य शब्द तथा अन्य
अन्य शब्द (नाम, सर्वनाम, विशेषण) को अन्य शब्द संग मेल
भइ अव्यय नै बन्ने समास"
जस्तैः
अव्यय # अव्यय= आज # भोलि= आजभोलि
पछि# तिर= पछितिर
माथि # तिर= माथितिर
पोहोर# परार= पोहोरपरार
अन्यशब्द # अन्यशब्द= साँझ# बिहान= साझबिहान
रात# दिन= रातदिन
यस्तो # उस्तो= यस्तोउस्तो
यो # प्रकार= यसप्रकार
त्यो # अर्थ= त्यसअर्थ
5 द्वन्द समास( दुई वा दुई भन्दा बढि
शब्दहरुका विचमा मेल भई ती सबै अर्थको
प्रधान-मुख्य हुने समास )
जस्तै:
दाजु# भाइ= दाजुभाइ
दाल अनि भात= दालभात
धन # सम्पत्ति = धनसम्पत्ति
इष्ट# मित्र = इष्टमित्र
आवत र जावत= आवतजावत
दिदी वा बहिनी= दिदीबहिनी
दुई वा चार= दुइचार
पढ्नु # लेख्नु = पढ्नुलेख्नु
न छेउ न टुप्पो = छेउनटुप्पो
न काम न दाम= कामनदाम
6 बहुब्रिही समास( )
दुइ वा दुई भन्दा बढी शब्दहरुका बिचमा मेल भई अरु नै अर्थ मुख्य हुने
जस्तै:
हात्तीको जस्तो पाइला छ जस्को: हात्तिपाइले
चन्द्र जस्तो मुख भएको: चन्द्रमुखी
लामो पुच्छर भएको: लामपुछ्रे
लम्ब छ उदर जस्को: लम्बोदर
दुई जिउ भएकी: दोजिया
नाक काटिइको; नकटो
बहुबिकल्प छन जस्का: बहुविकल्पी
चार तल्ला भएको : चारतल्ले
भ्रष्ट आचार भएको : भ्रष्टाचार
४) दित्व प्रकृया
"एउटै शब्द वा शब्दांशलाइ दोहोर्याएर
अर्को नयाँ शब्द बनाउने तरिका"
जस्तैः
घर#घर- घरघर
आफू # आफू -आफूआफू
राम्रा # राम्रा – राम्राराम्रा
छि:#छि: - छि:छि
खोला # खोला – खोलाखोला
मुसु # मुसु -मुसुमुसु
सामान# सामान- सरसामान
तयार# तयार- तम्तयार
" सन्धि "
शब्द निर्माण र शब्द रुपायनका क्रममा
हुने ध्वनिबिकार लाई सन्धि भनिन्छ ।
जस्तै:
उपसर्ग # सन्धि: निस# छल= निश्छल
प्रत्यय # सन्धि: ग्राम # इन = ग्रामीण
समास # सन्धि: सुर्य # उदय= सुर्योदय
दित्व # सन्धि: गहना # गहना = गरगहना
रुपायन # सन्धि= जा # छ = जान्छ
( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया )
६ प्रकार:
१. तत्पुरुष
२. कर्मधार्य
३. दिगु
४. द्वन्द
५. अव्ययीभाव
६. बहुव्रीहि
1 तत्पुरुष(ले लाई बाट देखी द्धारा, को, मा)
जस्तैः
कन्यालाई दान: कन्यादान
भुकम्प ले पिडित : भुकम्प पिडित
पाहुनालाई घर: पाहुनाघर
सेवा बाट मुक्त : सेवा मुक्त
जन्मदेखि अन्ध : जन्मान्ध
विस्केटको जात्रा: विस्केट जात्रा
आफ्नो खुशी: आफूखुसी
रातमा अन्धो : रतन्धो
ध्यानमा मग्न: ध्यानमग्न
2 कर्मधार्य( जो जुन जस्तो )
" नाम र नाम, विशेषण र नाम, विशेषण र विशेषण, उपमान र
उपमेय, आरोय र आरोत्य शब्दको मेल हुने तथा मध्यपद लोप
भएर हुने समास "
जस्तैः
नाम # नाम : भानिज # दाई – भान्दाइ
:केटी # मान्छे- केटीमान्छे
विशेषण # नाम : चल्ने # चित्र – चलचित्र
: भलो # आद्मी – भलाद्मी
विशेषण # विशेषण : जेठो # बाठो: जेठोबाठो
:पढेको # लेखेको : पढेकोलेखेको
उपमान # उपमेय: प्राण जस्तो प्रिय: प्राणप्रिय
मुसल जस्तो धरा: मुसलधारे
आरोप # आरोप्य : बिधा नै धन: बिधाधन
मध्यपद लोप: घरमा बस्ने ज्वाइँ: घरज्वाई
पाटा भएको बाघ: पाटेबाघ
3दिगु समास( सङ्ख्या )
सङख्यावाची विशेषण शब्दसंग नाम शब्दको मेल
भई समूह अर्थ बुझाउने समास
जस्तैः
दुई बाटाको समूह: दोबाटो
दुई मुहानको समूह: दोभान
दुई मनको समूह: दोमन
तीन कोणको समूह: त्रिकोण
चार भुजाको समूह: चतुर्भुज
पञ्च अङ्कको समूह: पञ्चाङ्ग
षट(६)कोणको समूह: षटकोट
सात कोशी को समूह: सप्तकोशी
आठ आनाको समुह: उठान्नी
अष्ट(आठ) ढळको समूह: अष्टढल
नौ(नव) दुर्गाको समूह: नवदुर्गा
दस अवतारको समूह : दशावतार
तेह्रवटा थुम्काको समूह: तेह्रथुम
4 अव्ययीभाव समास( हरेक दिन आजभोली )
"अव्यय र अव्यय शव्द , अव्यय र अन्य शब्द तथा अन्य
अन्य शब्द (नाम, सर्वनाम, विशेषण) को अन्य शब्द संग मेल
भइ अव्यय नै बन्ने समास"
जस्तैः
अव्यय # अव्यय= आज # भोलि= आजभोलि
पछि# तिर= पछितिर
माथि # तिर= माथितिर
पोहोर# परार= पोहोरपरार
अन्यशब्द # अन्यशब्द= साँझ# बिहान= साझबिहान
रात# दिन= रातदिन
यस्तो # उस्तो= यस्तोउस्तो
यो # प्रकार= यसप्रकार
त्यो # अर्थ= त्यसअर्थ
5 द्वन्द समास( दुई वा दुई भन्दा बढि
शब्दहरुका विचमा मेल भई ती सबै अर्थको
प्रधान-मुख्य हुने समास )
जस्तै:
दाजु# भाइ= दाजुभाइ
दाल अनि भात= दालभात
धन # सम्पत्ति = धनसम्पत्ति
इष्ट# मित्र = इष्टमित्र
आवत र जावत= आवतजावत
दिदी वा बहिनी= दिदीबहिनी
दुई वा चार= दुइचार
पढ्नु # लेख्नु = पढ्नुलेख्नु
न छेउ न टुप्पो = छेउनटुप्पो
न काम न दाम= कामनदाम
6 बहुब्रिही समास( )
दुइ वा दुई भन्दा बढी शब्दहरुका बिचमा मेल भई अरु नै अर्थ मुख्य हुने
जस्तै:
हात्तीको जस्तो पाइला छ जस्को: हात्तिपाइले
चन्द्र जस्तो मुख भएको: चन्द्रमुखी
लामो पुच्छर भएको: लामपुछ्रे
लम्ब छ उदर जस्को: लम्बोदर
दुई जिउ भएकी: दोजिया
नाक काटिइको; नकटो
बहुबिकल्प छन जस्का: बहुविकल्पी
चार तल्ला भएको : चारतल्ले
भ्रष्ट आचार भएको : भ्रष्टाचार
४) दित्व प्रकृया
"एउटै शब्द वा शब्दांशलाइ दोहोर्याएर
अर्को नयाँ शब्द बनाउने तरिका"
जस्तैः
घर#घर- घरघर
आफू # आफू -आफूआफू
राम्रा # राम्रा – राम्राराम्रा
छि:#छि: - छि:छि
खोला # खोला – खोलाखोला
मुसु # मुसु -मुसुमुसु
सामान# सामान- सरसामान
तयार# तयार- तम्तयार
" सन्धि "
शब्द निर्माण र शब्द रुपायनका क्रममा
हुने ध्वनिबिकार लाई सन्धि भनिन्छ ।
जस्तै:
उपसर्ग # सन्धि: निस# छल= निश्छल
प्रत्यय # सन्धि: ग्राम # इन = ग्रामीण
समास # सन्धि: सुर्य # उदय= सुर्योदय
दित्व # सन्धि: गहना # गहना = गरगहना
रुपायन # सन्धि= जा # छ = जान्छ
शबपदनिर्माण प्रक्रिया
शब्दनिर्माण
प्रमुख चार प्रकृया
१ उपसर्ग
२ प्रत्यय(परसर्ग)
३ समास
४ दित्व
१) उपसर्ग(अगाडि जोडिन आउने)
जस्तै:
अभि # नेता : अभिनेता
सम् # चार : सञ्चार
सु# गन्ध : सुगन्ध
कु # पुत्र: कुपुत्र
परा # क्रम : पराक्रम
अति # रिक्त : अतिरिक्त
वि # नाश : विनाश
अ#पच: अपच
दुर्# लभ: दुर्लभ
निस् # चल: निश्चल
प्र # गति : प्रगति
उप# योगी: उपयोगी
बद# नाम : बदनाम
गैर # जिम्मेवार : गैह्रजिम्मेवार
ना # जवाफ : नाजवाफ
बे# खबर: बेखबर
बि # होस : बेहोश
सह# यात्री : सहयात्री
सम् # गत : संगत
सम् # तुष्ट : सन्तुष्ट
स # पुत: सपूत
परि # वर्तन : परिवर्तन
नीर # वाचन : निर्वाचन
नि# डर: निडर
उन् # नत : उन्नत
आ# दोलन: आन्दोलन
अप# राध: अपराध
२) प्रत्यय(पछाडि जोडिन आउने)
भुल # अक्कड: भुलक्कड
लेख# अन : लेखन
भिड # अन्त: भिडन्त
झार# अल: झारल
लेख # आई : ळेखाइ
घुम # आई : घुमाई
देख # आउ : देखाउ
देख् # आउनी : देखाउनी
कट् # आन : कटान
झाटँ # आरो : झटारो
सज् # आवट: सजावट
सुत # आहा: सुताहा
रमा# ईलो : रमाईलो
बाच् # उन्जेल/ईनजेल : बाचुन्जेल
नेपाल# ई : नेपाली
सर्# उवा: सरुवा
पढ्# ऐया: पढैया
गन् # ती : गन्ति
मान् # अनिय : माननीय
चिर् # ओ : चिरो
वन # ओट: बनोट
जिउ # नी: जिउनी
खा# ना : खाना
दुहु # नो : दुहुनो
कट् # औती : कटौती
खन् # ती : खन्ती
कट् # आनी : कटानी
रोप # आँइ : रोपाई
भर # औटो : भरौटो
खेल # अ : खेल
चिच्याउ # हट/आहट: चिच्याहट
सिक् # आरु : सिकारु
खा# नु : खानु
लेख् # ने: लेख्ने
ज्ञा # न : ज्ञान
कृ # तव्य : कर्तव्य
काम्# उक : कामुक
गै # ईका : गायिका
कृ # अक : कारक
बुध् # त : बुद्ध
पुज् # आ: पुजा
प्रमुख चार प्रकृया
१ उपसर्ग
२ प्रत्यय(परसर्ग)
३ समास
४ दित्व
१) उपसर्ग(अगाडि जोडिन आउने)
जस्तै:
अभि # नेता : अभिनेता
सम् # चार : सञ्चार
सु# गन्ध : सुगन्ध
कु # पुत्र: कुपुत्र
परा # क्रम : पराक्रम
अति # रिक्त : अतिरिक्त
वि # नाश : विनाश
अ#पच: अपच
दुर्# लभ: दुर्लभ
निस् # चल: निश्चल
प्र # गति : प्रगति
उप# योगी: उपयोगी
बद# नाम : बदनाम
गैर # जिम्मेवार : गैह्रजिम्मेवार
ना # जवाफ : नाजवाफ
बे# खबर: बेखबर
बि # होस : बेहोश
सह# यात्री : सहयात्री
सम् # गत : संगत
सम् # तुष्ट : सन्तुष्ट
स # पुत: सपूत
परि # वर्तन : परिवर्तन
नीर # वाचन : निर्वाचन
नि# डर: निडर
उन् # नत : उन्नत
आ# दोलन: आन्दोलन
अप# राध: अपराध
२) प्रत्यय(पछाडि जोडिन आउने)
भुल # अक्कड: भुलक्कड
लेख# अन : लेखन
भिड # अन्त: भिडन्त
झार# अल: झारल
लेख # आई : ळेखाइ
घुम # आई : घुमाई
देख # आउ : देखाउ
देख् # आउनी : देखाउनी
कट् # आन : कटान
झाटँ # आरो : झटारो
सज् # आवट: सजावट
सुत # आहा: सुताहा
रमा# ईलो : रमाईलो
बाच् # उन्जेल/ईनजेल : बाचुन्जेल
नेपाल# ई : नेपाली
सर्# उवा: सरुवा
पढ्# ऐया: पढैया
गन् # ती : गन्ति
मान् # अनिय : माननीय
चिर् # ओ : चिरो
वन # ओट: बनोट
जिउ # नी: जिउनी
खा# ना : खाना
दुहु # नो : दुहुनो
कट् # औती : कटौती
खन् # ती : खन्ती
कट् # आनी : कटानी
रोप # आँइ : रोपाई
भर # औटो : भरौटो
खेल # अ : खेल
चिच्याउ # हट/आहट: चिच्याहट
सिक् # आरु : सिकारु
खा# नु : खानु
लेख् # ने: लेख्ने
ज्ञा # न : ज्ञान
कृ # तव्य : कर्तव्य
काम्# उक : कामुक
गै # ईका : गायिका
कृ # अक : कारक
बुध् # त : बुद्ध
पुज् # आ: पुजा
नामयोगी - निपात
६) नामयोगी
नाम सर्वनाम विशेषण जस्ता शब्दसंग जोडिएर/गासिएर
आई तथा वाक्यमा प्रयुक्त क्रिया र अन्य पदसंग विभिन्न अर्थगत
सम्बन्ध जनाउने । स्वतन्त्र प्रयोग हुने शब्द नामयोगी हो ।
जस्तैः
किताब टेवलमाथि छ । आधार
दाजु एक बर्ष सम्म पढ्नु भयो । अवधि
कोठा भित्र जाडो छ । स्थान
प्रकार:
स्थान: माथि , मुनी, भित्र , बाहिर, नेर , समक्ष , अघि
समय: अघि पछि अगाडि पछाडि बर्यन्त
रिती: अनुसार, बमोजिम, अनुरुप , झै, जस्तै , मुताबिक
प्रयोजन: निम्ति , निमित्त , लागि, खातिर , कारण
दिशा: तिर, तर्फ, सामुन्ने , पट्टी
सहितार्थ: शीत, संग , साथ, समेत
रहितार्थ: बिना , बाहेक , वेगर, अतिरिक्त
परिमाण :भर, भरि , सकेजति
बिषय:बारे, उपर , प्रति, माथि
तुलना : भन्दा , जस्तै , झै
माध्यम :मार्फत
७) संयोजक
एक ठाउमा संयोजन गर्ने वा जोड्ने अनि, र, किनभने, तापनि,
तर, अथवा , एवम् अत: यसकारण, त्यसैले, फलस्वरूप ।
जस्तैः "जब भाले बास्छ तब उज्यालो हुन्छ "
८) विस्मयादिबोधक
आश्चर्य, घृणा, पीडा, प्रशंसा, शोक आदि भावहरु बुझाउने
जस्तैः ओहो ! यो त कस्तो चटके रहेछ
कस्तो दुर्गन्ध छि:
एय्या ! दुख्यो ।
स्यावास! राम्रो गरिस ।
कठै कस्तो भएछ ।
९ निमात( नि पो त खै रे )
-स्वतन्त्र अर्थ नभएका वाक्यमा प्रयोग भइ अझ
स्पष्ट पार्ने –
जस्तै
यो काम म पो गर्न सक्छु ।
क्रमश:
नेपाली व्याकरण
नेपाली व्याकरण
१। शब्द
स्रोत बनोट कार्य
१.स्रोतको आधारमा
क) मौलिक
अ तत्सम संस्कृत बाट त्यस्तै
उदाहरण : बिचार दक्ष भाषा
आ तत्भव संस्कृत बाट परिवर्तन
उदाहरण : गाई काम बुढो
इ देशज नेपाली जनबोलि
उदाहरण: सुटुक्क कुटुक्क फनफनी
ख) आगन्तुक
अ स्वदेशी
उदाहरण : पसल पटाका ढाट
आ विदेशी
उदाहरण : चाउचाउ चक्कु पुलिस बैक
२. बनोटको आधारमा
1 अव्युत्पन्न
"छुट्टै अर्थ राख्ने भाषिक ईकाइ"
उदाहरण : राम माटो चस्मा कपाल मान्छे रुख
2 व्युत्पन्न
"दुई वा दुई भन्दा बढि भाषिक इकाइहरु गासिँएर बनेका"
उदाहरण:
मुलतः उपसर्ग प्रत्यय समास दित्व प्रक्रिया वाट व्युत्पन्न
शब्द बन्छ
परा # जय = पराजय
३ कार्यको आधारमा
१) नामपद( के को)
( व्यक्ति , जाती, समूह ,द्रव्य , भाव)
२) सर्वनाम
१) पुरुष वाचक
अ। प्रथम : म हामी
आ। दितिय : त
इ। तृतीय : उ
२) दर्शक सर्वनाम: नजिक वा टाढा का कुनै व्यक्ति बस्तु ठाउँ
वा धारणा लाई तोकेर देखाउने जस्तैः यो यिनी त्यो तिनी
३) सम्बन्ध वाचक: निश्चित अनिश्चित व्यक्ति संगको सम्बन्ध
जस्तैः जो जे जुन जुनसुकै जेसुकै
४) प्रश्न वाचक: व्यक्ति वा वस्तु बारे प्रश्न सोध्न प्रयोग हुने
जस्तैः के कुन को केके कुनकुन कुनै
५) आत्मवाचक: आफू स्वयम् आफै
६) पारस्परिक : एक अर्को एक आपस आआफू
३) विशेषण: कस्तो कत्रो कति कुन कसको कसरी केको
प्रश्नको उत्तर
बिशेषण का प्रकार
१ गुण बोधक
गुण: असल मिहिनेती मीठो
दोष: खराब अल्क्षी भडुवा
अवस्था : बूढो रोगी धनी गहिरो
आकार: ठूलो सानो लामो
रङ: हरियो रातो निलो
सवाद: पिरो टर्रो अमिलो
क्रियार्थ(कृदन्त): पढेको हास्ने बुझ्ने जान्ने
२ सम्बन्ध बोधक
स्थान : भक्तपुरे दोलखाली नेपाली
समय: बार्षिक दैनिक प्राथमिक
बस्तु: हाते काठे किताबी
भाव: वैचारिक धार्मिक नैतिक
३ परिमाण बोधक
मात्रा : ( धेरै सबै प्रशस्त पूरा सम्पूर्ण )
४ संख्या बोधक
निश्चित संख्या : एक दुई पचास सय हजार लाख
अनिश्चित संख्या : सयौं हजारौं लाखौ दुइचार
क्रम : पहिलो दोस्रो पचासौं
आवृति: एकोहोरो दोब्बर एकसरो
अंश: साढे पौने डेढ आधा
५ सार्वनामिक बिशेषण : विशेषण का रुपमा प्रयोग हुने
सर्वनाम जस्तैः त्यो केटो घर गयो
६ भेदक विशेषण जस्तैः कोका कि रो रा री ने ना नी
षष्ठि विभक्ति लागि बनेका
काठको दराज, आफ्नो भाइ ,आजको कुरा
७ तुलनात्मक विशेषण
दुई वा दुई भन्दा बढिका बिचमा तुलना
जस्तैः छोरोभन्दा सबभन्दा उनी जतिकै
४) क्रिया
वाक्यमा कार्य , घटना, स्थिति वा अवस्था र प्रकृया
बुझाउनका लागि साथै वाक्य समापन गर्ने
क्रियाको प्रकार
१ समापकताको आधारमा
अ समापक
"वाक्य समापन गर्ने वाक्य को भनाइ पूरा गर्ने"
जस्तैः लगाइदिनुभयो लेख्दै छ समात्यो
आ असमापक
"वाक्य समापन गर्न नसक्ने "
जस्तैः ( ने नु एको तै दै ई एर ता दा न जस्ता
धातुहरु लागेर बन्ने ) डुल्नु हास्ने उठाउन
२ संयुक्ताका आधारमा
अ सरल
"एउटा मात्र धातु बाट बनेको"
जस्तैः सोनिया बिहानै उठी(उठ्)
आ संयुक्त
दुई वा दुई भन्दा बढी धातु मिलेर बनेको
जस्तैः उ अघिनै गईसक्यो(जा # सक्)
त यहि बसिराख(बस् , राख्)
उहाले भनी दिई सक्नुभएको थियो ।
३ अर्थ प्रधानका आधारमा
" संयुक्त क्रियामा भएको धातुको "
अ मुख्य अर्थ
आ सहायक अर्थ
जस्तैः तिमी यही बसिराख
बसि# राख
बसि- मुख्य राख- सहायक
४ कर्मकर्ताका आधारमा
अ. अकर्मक (कर्म नलिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
त्यसको उत्तर आउदैन ।
-जनता जागे।
-चरा उड्यो ।
आ. सकर्मक (कर्म लिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
त्यसको उत्तर आउछ ।
1 एकमर्क जस्तैः एक कर्म
कालाकार चित्र बनाउदैछन । के?= चित्र
केटीले केटालाई हेरी । कसलाई ?= केटा
2 दिकर्मक जस्तैः २ कर्म
म तिमीलाइ किताब दिन्छु। के? =किताब
इ. पुरकापेक्षी
अकर्मक(कर्ता) र सकर्मक(कर्म) को काम पूरा गर्ने
जस्तैः तिमी (राम्रा , हसिला , खुशी ) देखिन्छौ ।
५ व्युत्पन्नका आधारमा
अ. अव्युत्पन्न
(प्रत्यय नलागेका धातु बाट बनेको)
जस्तैः हास्नु उक्लनु
आ. व्युत्पन्न
( धातुमा आउ याउ ई प्रत्यय लागेका)
जस्तैः हसायो उमाल्यो हसाउनु मझाउनु
५) क्रियाविशेषण
"वाक्यमा क्रियापदको विशेषण तथा
परिवेश (ठाउँ, समय, उदेश्य , आदि) जनाउन
आउने शब्द लाई क्रियाविशेषण भनिन्छ "
जस्तैः सन्ध्या विदेश गई ।
सुकन्या ज्यादै घुर्छिन ।
दिव्या भोलि बजार जान्छिन ।
उ त हासेर बोल्थ्यो ।
म कलेजमा पढन जान्छु ।
क्रमश:
१। शब्द
स्रोत बनोट कार्य
१.स्रोतको आधारमा
क) मौलिक
अ तत्सम संस्कृत बाट त्यस्तै
उदाहरण : बिचार दक्ष भाषा
आ तत्भव संस्कृत बाट परिवर्तन
उदाहरण : गाई काम बुढो
इ देशज नेपाली जनबोलि
उदाहरण: सुटुक्क कुटुक्क फनफनी
ख) आगन्तुक
अ स्वदेशी
उदाहरण : पसल पटाका ढाट
आ विदेशी
उदाहरण : चाउचाउ चक्कु पुलिस बैक
२. बनोटको आधारमा
1 अव्युत्पन्न
"छुट्टै अर्थ राख्ने भाषिक ईकाइ"
उदाहरण : राम माटो चस्मा कपाल मान्छे रुख
2 व्युत्पन्न
"दुई वा दुई भन्दा बढि भाषिक इकाइहरु गासिँएर बनेका"
उदाहरण:
मुलतः उपसर्ग प्रत्यय समास दित्व प्रक्रिया वाट व्युत्पन्न
शब्द बन्छ
परा # जय = पराजय
३ कार्यको आधारमा
१) नामपद( के को)
( व्यक्ति , जाती, समूह ,द्रव्य , भाव)
२) सर्वनाम
१) पुरुष वाचक
अ। प्रथम : म हामी
आ। दितिय : त
इ। तृतीय : उ
२) दर्शक सर्वनाम: नजिक वा टाढा का कुनै व्यक्ति बस्तु ठाउँ
वा धारणा लाई तोकेर देखाउने जस्तैः यो यिनी त्यो तिनी
३) सम्बन्ध वाचक: निश्चित अनिश्चित व्यक्ति संगको सम्बन्ध
जस्तैः जो जे जुन जुनसुकै जेसुकै
४) प्रश्न वाचक: व्यक्ति वा वस्तु बारे प्रश्न सोध्न प्रयोग हुने
जस्तैः के कुन को केके कुनकुन कुनै
५) आत्मवाचक: आफू स्वयम् आफै
६) पारस्परिक : एक अर्को एक आपस आआफू
३) विशेषण: कस्तो कत्रो कति कुन कसको कसरी केको
प्रश्नको उत्तर
बिशेषण का प्रकार
१ गुण बोधक
गुण: असल मिहिनेती मीठो
दोष: खराब अल्क्षी भडुवा
अवस्था : बूढो रोगी धनी गहिरो
आकार: ठूलो सानो लामो
रङ: हरियो रातो निलो
सवाद: पिरो टर्रो अमिलो
क्रियार्थ(कृदन्त): पढेको हास्ने बुझ्ने जान्ने
२ सम्बन्ध बोधक
स्थान : भक्तपुरे दोलखाली नेपाली
समय: बार्षिक दैनिक प्राथमिक
बस्तु: हाते काठे किताबी
भाव: वैचारिक धार्मिक नैतिक
३ परिमाण बोधक
मात्रा : ( धेरै सबै प्रशस्त पूरा सम्पूर्ण )
४ संख्या बोधक
निश्चित संख्या : एक दुई पचास सय हजार लाख
अनिश्चित संख्या : सयौं हजारौं लाखौ दुइचार
क्रम : पहिलो दोस्रो पचासौं
आवृति: एकोहोरो दोब्बर एकसरो
अंश: साढे पौने डेढ आधा
५ सार्वनामिक बिशेषण : विशेषण का रुपमा प्रयोग हुने
सर्वनाम जस्तैः त्यो केटो घर गयो
६ भेदक विशेषण जस्तैः कोका कि रो रा री ने ना नी
षष्ठि विभक्ति लागि बनेका
काठको दराज, आफ्नो भाइ ,आजको कुरा
७ तुलनात्मक विशेषण
दुई वा दुई भन्दा बढिका बिचमा तुलना
जस्तैः छोरोभन्दा सबभन्दा उनी जतिकै
४) क्रिया
वाक्यमा कार्य , घटना, स्थिति वा अवस्था र प्रकृया
बुझाउनका लागि साथै वाक्य समापन गर्ने
क्रियाको प्रकार
१ समापकताको आधारमा
अ समापक
"वाक्य समापन गर्ने वाक्य को भनाइ पूरा गर्ने"
जस्तैः लगाइदिनुभयो लेख्दै छ समात्यो
आ असमापक
"वाक्य समापन गर्न नसक्ने "
जस्तैः ( ने नु एको तै दै ई एर ता दा न जस्ता
धातुहरु लागेर बन्ने ) डुल्नु हास्ने उठाउन
२ संयुक्ताका आधारमा
अ सरल
"एउटा मात्र धातु बाट बनेको"
जस्तैः सोनिया बिहानै उठी(उठ्)
आ संयुक्त
दुई वा दुई भन्दा बढी धातु मिलेर बनेको
जस्तैः उ अघिनै गईसक्यो(जा # सक्)
त यहि बसिराख(बस् , राख्)
उहाले भनी दिई सक्नुभएको थियो ।
३ अर्थ प्रधानका आधारमा
" संयुक्त क्रियामा भएको धातुको "
अ मुख्य अर्थ
आ सहायक अर्थ
जस्तैः तिमी यही बसिराख
बसि# राख
बसि- मुख्य राख- सहायक
४ कर्मकर्ताका आधारमा
अ. अकर्मक (कर्म नलिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
त्यसको उत्तर आउदैन ।
-जनता जागे।
-चरा उड्यो ।
आ. सकर्मक (कर्म लिने)
कर्ता र क्रियाको बिचमा के र कसलाइ भनी प्रश्न गर्दा
त्यसको उत्तर आउछ ।
1 एकमर्क जस्तैः एक कर्म
कालाकार चित्र बनाउदैछन । के?= चित्र
केटीले केटालाई हेरी । कसलाई ?= केटा
2 दिकर्मक जस्तैः २ कर्म
म तिमीलाइ किताब दिन्छु। के? =किताब
इ. पुरकापेक्षी
अकर्मक(कर्ता) र सकर्मक(कर्म) को काम पूरा गर्ने
जस्तैः तिमी (राम्रा , हसिला , खुशी ) देखिन्छौ ।
५ व्युत्पन्नका आधारमा
अ. अव्युत्पन्न
(प्रत्यय नलागेका धातु बाट बनेको)
जस्तैः हास्नु उक्लनु
आ. व्युत्पन्न
( धातुमा आउ याउ ई प्रत्यय लागेका)
जस्तैः हसायो उमाल्यो हसाउनु मझाउनु
५) क्रियाविशेषण
"वाक्यमा क्रियापदको विशेषण तथा
परिवेश (ठाउँ, समय, उदेश्य , आदि) जनाउन
आउने शब्द लाई क्रियाविशेषण भनिन्छ "
जस्तैः सन्ध्या विदेश गई ।
सुकन्या ज्यादै घुर्छिन ।
दिव्या भोलि बजार जान्छिन ।
उ त हासेर बोल्थ्यो ।
म कलेजमा पढन जान्छु ।
क्रमश:
Subscribe to:
Posts (Atom)
How to attract money(Dr.joseph Murphy):Image Summary
How to attract money(Dr.joseph Murphy):Image Summary Principle Description 🧠 Subcon...
-
शब्दनिर्माण प्रमुख चार प्रकृया १ उपसर्ग २ प्रत्यय(परसर्ग) ३ समास ४ दित्व १) उपसर्ग(अगाडि जोडिन आउने) जस्तै: अभि # नेता : अभिनेत...
-
३) समास प्रकृया : ( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया ) ६ प्रकार: १. तत्पुर...
-
६) नामयोगी नाम सर्वनाम विशेषण जस्ता शब्दसंग जोडिएर/गासिएर आई तथा वाक्यमा प्रयुक्त क्रिया र अन्य पदसंग विभिन्न अर्थगत सम्बन्ध जनाउने । स...