प्रतिवेदन लेखन
" कुनै घटना वा कार्ययोजना आदिका छानविन र खोजतलास गरि सत्यतथ्य लाई प्रकाशमा ल्याउनु"
- "देखेको , सुनेको , पढेको वा गरेको विषयमा वर्णन गर्नु"
उदेश्य र कार्य का आधारमा
१ निरीक्षण विवरणात्मक
२ अध्ययन विश्लेषणात्मक
३ आवधिक रुटिन
अङग
१ आदिभाग: शिर्षक, सम्बोधन, परिचय
२ मध्यभाग: परिचय बिस्तार ,मुख्य विवरण
३ अन्त्य भाग: निष्कर्ष, सुझाव, प्रतिक्रिया
ढाचाँ:
१ बिषय शिर्षक
२प्रतिवेदन को परिचय
३ प्रतिवेनको मुल वा
मुख्य भाग
४निष्कर्ष र सुझाव
टिप्पणी लेखन
"कुनै घटना , समस्या ,समारोह, प्रदर्शनी , आदीको बारेमा गहन अध्ययन विश्लेषण र मुल्यांकन गर्दै आफ्नो विचार समेत अभिव्यक्त हुने गरि प्रस्तुत गरिने लेखन "
तरिका:
#बुदा टिपोट गर्ने।
# सकारात्मक र नकारात्मक पक्ष टिपोट गर्ने ।
# बुदाहरु सुझाबका आधारमा विश्लेषण गर्ने ।
# बुदाहरु आदि, मध्य, अन्त्य भागमा विभाजन गर्ने।
# अनुच्छेद भन्दा लामो निबन्ध भन्दा छोटो ।
# सरल र प्रभावकारी भाषा।
# शिर्षक अनिवार्य राख्ने।
पत्र लेखन
१ औपचारिक
(व्यापारिक चिठी , निवेदन , निमन्त्रणा, विज्ञापन र सुचना
कार्यालय ,संघ, सस्था)
२ अनौपचारिक
( नातागोता, साथी सङ्गति लाई लेख्ने)
Subscribe to:
Post Comments (Atom)
वंश, वंशाणु र क्रम विकास
वंश , वंशाणु र क्रम विकास क्रम विकास: पृथ्वीमा रहेका विभिन्न जीवहरू यही रूपमा उत्पत्ति भएका होइनन , यी जीवको विकास एकैपटक नभई ...

-
शब्दनिर्माण प्रमुख चार प्रकृया १ उपसर्ग २ प्रत्यय(परसर्ग) ३ समास ४ दित्व १) उपसर्ग(अगाडि जोडिन आउने) जस्तै: अभि # नेता : अभिनेत...
-
३) समास प्रकृया : ( दुई वा दुई भन्दा बढी स्वतन्त्र अर्थयुक्त शब्दहरू को मेल भई नँया शब्द निर्माण हुने प्रक्रिया ) ६ प्रकार: १. तत्पुर...
-
६) नामयोगी नाम सर्वनाम विशेषण जस्ता शब्दसंग जोडिएर/गासिएर आई तथा वाक्यमा प्रयुक्त क्रिया र अन्य पदसंग विभिन्न अर्थगत सम्बन्ध जनाउने । स...
No comments:
Post a Comment